Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साथीले बोकेको बन्दुक पड्केर शिकार खेल्न गएका अर्को साथीको मृत्यु

साथी राम थारुले बोकेको बंदुक पड्कदा सो वन्दुकको गोली लागेर समुन्द्र गाहा मगरको मृत्यु

Author Avatar साझा न्यूज 13th April 2025 , 9:48 PM
साथीले बोकेको बन्दुक पड्केर शिकार खेल्न गएका अर्को साथीको मृत्यु

रमेश मिश्रा । साझा न्यूज

कपिलवस्तु, ३१ चैत्र । साथीले बोकेको बन्दुक पड्केर शिकार खेल्न गएका अर्को साथीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बुद्धभुमी नगरपालिका वडा नं. ९ गब्दहवाका स्थानीय २८ को समुन्द्र गाहा मगर रहेका छन् । मृतक समुन्द्र गाहा मगर संगै सोही गाउंका ३४ वर्षीय राम बहादुर थारु र ३६ वर्षीय कालु भन्ने राम थारु मिलेर साथमै जंगली जनावरको सिकार खेल्न गाँउ देखि करीब ६ कि.मी. उत्तर तर्फ कपिलवस्तु अर्घखाँची सिमाना गब्दहवा देखि खैरभट्टी जाने सिमानामा रहेको बुद्ध यशोधरा सामुदायिक बनमा गएका थिए ।

शिकार खेल्न गएका उनीहरुले जंगल किनारमा गाडीको आवाज सुने पछि भागेर सुरक्षित स्थान तर्फ भागेका थिए । सोही क्रममा आफ्‌नै साथी राम थारुले बोकेको बंदुक पड्कदा सो वन्दुकको गोली लागेर समुन्द्र गाहा मगरको मृत्यु भएको प्रहरी ईलाका प्रहरी कार्यालय गोरुसिंगेका ईन्चार्ज प्रहरी निरिक्षक विर बहादुर सुनारले बताए ।

खुट्टामा गोली लागी अधिक रक्त श्राव भएका घाईते मगरको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय गोरुसिडेबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मृतक संगै शिकार खेल्न गएका राम बहादुर थारु, कालु भन्ने राम थारु तथा हातहतियार लुकाउन सहयोग गर्ने प्रवेश थारु रहेका छन् ।

उक्त सिकार खेल्न प्रयोग भएका २ नाल भरुवा बन्दुकहरु बरामद गरिएको छ । जस मध्ये १ वटा फायर भएको अवस्थाको वन्दुक र अर्को लोडेड अवस्थामा लुकाई छाई राखेको अवस्थाको वन्दुक बरामद गरिएको छ ।

यो घटनामा संगै शिकार खेल्न गएका राम बहादुर थारु, कालु भन्ने राम थारु तथा हातहतियार लुकाउन सहयोग गर्ने प्रवेश थारुलाई आजै पक्राउ गरि बरामद दशी सहित इलाका प्रहरी कार्यालय गोरुसिङेमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज