Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अब यो सकार केही दिनमै ढल्ने दाहालको दाबी

Author Avatar साझा न्यूज 18th April 2025 , 6:54 PM
अब यो सकार केही दिनमै ढल्ने दाहालको दाबी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नो बोझ थाम्न नसकेर आफैँ ढल्ने दाबी गरेका छन्। बिचौलियाले चलाएको र राम्रा काम गर्ने कर्मचारीहरूलाई हटाएकाले अब यो सकार केही दिनमै ढल्ने उनले बताए।

शुक्रबार (आज) कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई-मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका कामहरू अवरुद्ध भएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा डुबेको अध्यक्ष दाहालको आरोप छ। सरकार भ्रष्टाचारीहरूलाई रक्षा गर्नका लागि निर्माण भएको उल्लेख गर्दै उनले भने, ‘कुलमान घिसिङलगायतका व्यक्तित्वहरूलाई हटाएर सरकारले गलत गर्‍यो। यो सरकार भ्रष्टाचारमा डुबेको छ।’

आफूले भूमिहीनलाई अधिकार दिन र भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा आफनो नेतृत्वको सरकार ढलाइएको पनि बताए। विकास निर्माण र सुशासनका लागि बिचौलियाको हस्तक्षेप रोक्न जरुरी रहेको पनि उनले बताए।

अध्यक्ष दाहालले आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गरेको पनि बताए। तर, अहिले भूमाफियाहरूले राज्यको जमिन कब्जा गरी करोडौंको लुटतन्त्र चलाएको आरोप दाहालको छ।

किसानहरूको हितमा सरकारले ठोस काम गर्नुपर्ने उल्लेख गर्दै उनले छिमेकी देशहरूसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने बताए।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले कांग्रेस-एमालेसँग मिलेर आफूहरूले पनि गल्ती गरेको बताए। उनीहरूसँग निकट हुँदा उनीहरूका रोग सरेको उल्लेख गर्दै उनले त्यसको उपचारका लागि आफूहरू जनतामा आएको पनि बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज