Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हमाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्यमा चयन

Author Avatar साझा न्यूज 29th April 2025 , 9:17 PM
हमाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्यमा चयन

कपिलबस्तु, बैशाख १६ गते । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ब्याडमिन्टन संघको तदर्थ समिति गठन गरेको छ । सुभाष श्रेष्ठको संयोजकत्वमा गठित ४१ सदस्यीय तदर्थ समितिमा कपिलवस्तु ब्याडमिन्टन संघका अध्यक्ष दिनेश हमाल केन्द्रीय तदर्थ समितिको सदस्य पदमा चयन भएका छन् ।
राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा २०८१ चैत २९ गते बसेको परिषदको १२२ औं बोर्ड बैठकको निर्णय अनुसार गठित तदर्थ समितिलाई ३ महिना भित्र परिषदको स्वीकृतिमा साधारणसभा तथा निर्वाचन गर्ने म्यान्डेट दिइएको छ ।
यस समितिले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २९ को उपदफा ४ र राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ बमोजिम क्रियाशील जिल्ला तथा प्रदेश संघहरूको भेला बोलाई ३ महिनाभित्र साधारणसभा तथा निर्वाचन सम्पन्न गरी संघलाई पूर्णता दिनुपर्नेछ । गठित तदर्थ समितिको संयोजकमा सुभाष श्रेष्ठ र सहसंयोजकमा दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।
सदस्य मनोनित हमाल २०७६ सालयता जिल्ला कपिलवस्तु ब्याडमिन्टन संघका अध्यक्ष छन् । हमालको नेतृत्वमा जिल्लाका २१ सदस्यीय कार्य समिति रहेको छ । गत १५ फागुनमा बसेको राखेपको १२१ औं बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी नेपाल ब्याडमिन्टन संघ सहित ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको थियो । रामजीबहादुर श्रेष्ठ अध्यक्षताको समितिलाई राखेपले निलम्बन गरी बोर्डको १२२ बैठक द्वारा सुभाष श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।

कपिलवस्तु जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रतिभावान खेलाडी उत्पादन भएको स्मरण गर्दै ब्याडमिन्टन खेलको विकासमा आफ्नो तहबाट भूमिका निर्वाह गर्ने केन्द्रीय सदस्य हमालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज