Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बजाज पल्सर १२५ एन मोटरसाइकल तौलिहवामा विक्री सुरु

Author Avatar साझा न्यूज 6th May 2025 , 2:18 PM
बजाज पल्सर १२५ एन मोटरसाइकल तौलिहवामा विक्री सुरु

कपिलबस्तु, बैशाख २३ गते । बजाज कम्पनीको नयाँ मोडल पल्सर १२५ एन मोटरसाइकल अब कपिलवस्तुको तौलिहवामा पनि विक्री सुरु गरिएको छ । तौलिहवास्थित केदारनाथ अटो मोबाइल्सका सञ्चालक विनोद पाठकका अनुसार मोटरसाइकलको मुल्य २ लाख ९७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकलाई आकर्षक अफर स्वरूप एक थान लेकगाड र एक थान हेलमेट निःशुल्क प्रदान गरिनेछ । साथै, मोटरसाइकल खरिद गर्दा ग्राहकले आठ हजारदेखि एक लाख रुपैयाँसम्मको आकर्षक कुपन पनि प्राप्त गर्न सक्ने सञ्चालक पाठकले जानकारी दिए ।
नेपाली बजारमा यसले टीभीएस रेडर र हिरो एक्सट्रिम १२५आर सँग प्रतिस्पर्धा गर्छ । बजाज पल्सर एन १२५ नयाँ बाइक हो र यसलाई एन सिरिजका अन्य बाइकहरु जस्तै डिजाइन गरिएको छैन । यस बाइकको स्टाइल र लुक पल्सर एन सिरिजका अन्य बाइकभन्दा बिल्कुलै फरक र नयाँ छ । बाइकको डिजाइन निकै शार्प र ठुलो बनाइएको छ, जसका कारण सो बाइक निकै आकर्षक देखिन्छ ।
कम्पनीले बाइकमा एलईडी हेडलाइट, एलईडी टेललाइट र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध गराएको छ । बाइकमा शार्प फ्युल ट्याङ्की कभर र रियर एन्ड पनि छ । बाइकको फ्युल ट्याङ्कीको दुबै छेउमा पल्सर ब्याजिङ र पछाडिको छेउमा १२५ सीसीको लोगो रहेको छ ।
बाइक विभिन्न रङमा उपलब्ध छ । बाइकमा १२५ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले करिब १२ बीएचपी पावर र टर्क जेनेरेट गर्छ । यस बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।
बजाज पल्सर एन १२५ मा पूर्ण रूपमा नयाँ डिस्प्ले दिइएको छ । यसको स्क्रिनमा स्पिड र आरपीएमसँगै गियर पोजिसन इन्डिकेटर, फ्युल लेभल, टाइम जस्ता जानकारी उपलब्ध हुनेछ । सो इन्स्ट्रयुमेन्ट क्लस्टर ब्लुटुथ कनेक्टिभिटीसँग सुसज्जित छ ।
बाइकको अगाडि कभरसहित टेलिस्कोपिक फोर्क सस्पेन्सन र पछाडि मोनोसक सस्पेन्सन सेटअप छ । बाइकको अगाडि ९० एमएम चौडा र पछाडि ११० एमएम चौडा टायर जडान गरिएको छ । पल्सर एन १२५ को माइलेज लगभग ६० किलोमिटर प्रति लिटर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज