Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाही

Author Avatar साझा न्यूज 23rd May 2025 , 1:26 PM
तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

फाइल तस्विर

कपिलवस्तु, जेठ ९ गते । कपिलवस्तुमा ट्राफिक नियम पालनामा सुधार ल्याउन र बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सुरक्षाकर्मी र सर्वसाधारणबिचको सहकार्यमा नयाँ अभ्यास सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सूचना जारी गर्दै सर्वसाधारणलाई ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको भिडियो वा फोटो खिचेर प्रहरीलाई पठाउन आग्रह गरेका छन् । विशेष गरी प्रहरीको उपस्थिति कम हुने भित्री सडक तथा गाउँ क्षेत्रका सवारी सञ्चालनलाई नियमन गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले भन्नुभयो, “नागरिकले पनि बिना बर्दीको प्रहरीको जस्तो जिम्मेवारी बहन गर्न सक्छन् । तपाइहरूले खिचेका प्रमाणकै आधारमा नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही हुनेछ । अब प्रहरी मात्र होइन, आम नागरिक पनि ट्राफिक सुरक्षामा सक्रिय भूमिका खेल्नेछन् ।”

नियम उल्लङ्घन गर्ने सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरी फोटो वा भिडियो खिची ९८५७०५१०३८ नम्बरमा ह्वाट्सएप मार्फत पठाउन सकिने छ । नागरिकबाट प्राप्त प्रमाणको गोपनीयता सुरक्षित राखिने ट्राफिक प्रहरी प्रमुख पङ्कज चुँदालीले बताउनुभयो ।

यो पहलबाट भित्री तथा टाढाका सडकहरूमा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन हुनेछ भन्ने विश्वास लिइएको छ । प्रहरीको यो सकारात्मक कदमले नागरिक सचेतना बढाउने मात्र होइन, सुरक्षित र जिम्मेवार सडक संस्कृतिको विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज