Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा दुग्धजन्य पदार्थ वितरण गरेर मनाइयो विश्व दुध दिवस

Author Avatar साझा न्यूज 1st June 2025 , 6:03 PM
कपिलबस्तुमा दुग्धजन्य पदार्थ वितरण गरेर मनाइयो विश्व दुध दिवस

कपिलवस्तु, जेठ १८ गते । विश्व दुग्ध दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई पोषणयुक्त दुग्धजन्य परिकार वितरण गरेको छ ।
कार्यक्रम अन्तर्गत बालगृहमा आश्रित ३० जना असहाय बालबालिकाहरूलाई दुध, दही र पनिर वितरण गरिएको थियो । सो अवसरमा भेटनरी अस्पतालका प्रमुख डा. प्रवेज आलमले दुग्धजन्य पदार्थको महत्त्व र जिल्लाको उत्पादन क्षमताका बारेमा जानकारी दिएका थिए ।
“कपिलवस्तु जिल्ला वार्षिक ६० हजार मेट्रिक टनभन्दा बढी दुध उत्पादन गर्दै आएको छ । यसले न केवल स्थानीय माग धानिरहेको छ, तर गण्डकी, बागमती र कर्णाली प्रदेशमा समेत निर्यात भइरहेको छ,“ डा. आलमले बताए ।
कार्यक्रममा नेपाल भारत संगठनका कोषाध्यक्ष मोहम्मद वासिर मुसलमानले बालबालिकाहरूको हर्षित अनुहार देख्दा सन्तोष महसुस भएको बताउँदै, समाजका असहाय वर्गप्रति यस्तो सहयोग कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रमले पोषण र आत्मनिर्भर उत्पादन प्रवद्र्धनको सन्देश दिनुका साथै समाजमा सहकार्य र सहयोगको भावना बढाउने उद्देश्य लिएको थियो ।
सो अवसरमा वरिष्ठ पशु विकास अधिकृत डा सुकई प्रसाद थारु,मत्स विकास अधिकृत महेन्द्र प्रसाद यादव, राजु पौडेल माधव पौडेल लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज