कपिलबस्तु, जेठ २३ गते । जनता समाजवादी पार्टी नेपाल कपिलबस्तुको जिल्ला अधिबेशन तौलिहवामा शुरु भएको छ । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अथिथ्यतामा सुरु भएको कार्यक्रममा पार्टीका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको छ ।
















































