Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस र कम्युनिष्टका कारण मुलुक बर्बादीतर्फ धकेलियो: अध्यक्ष यादव

Author Avatar साझा न्यूज 6th June 2025 , 7:49 PM
कांग्रेस र कम्युनिष्टका कारण मुलुक बर्बादीतर्फ धकेलियो: अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्टका कारण मुलुक बर्बादीतिर धकेलिएको आरोप लगाएका छन्।

कपिलवस्तुमा आयोजित जसपा नेपाल जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशन उद्घाटनमा सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्। कांग्रेस र एमालेले पालैपालो ३५ वर्ष सरकार चलाए पनि आर्थिक र सामाजिक रूपमा मुलुक विश्वको ग्रे लिस्टमा परेको उनको भनाइ थियो।

उनले कांग्रेस र कम्युनिस्टको सुरुदेखिको कार्यशैली अहिलेसम्म उस्तै रहेको र देशको अहिलेको स्थिति यिनै दलका कारण भएको बताए। तराई मधेसमा दुई तिहाइ जनसंख्याको पहुँच विकास, साधन र स्रोतमा न्यून रहेको उनले उल्लेख गरे। मधेसी, मुस्लिम र पछाडि परेका बर्गमाथि राज्यको भेदभाव अझै कायम रहेको उनको भनाइ छ। कुशासन, भ्रष्टाचार र विभेदले मुलुक गरिब र दरिद्र देशको सूचीमा परेको उनले बताए।

नेपालको संविधान २०७२ त्रुटिपूर्ण रहेको दाबी उनको छ। अध्यक्ष यादवले संविधानले उल्लेख गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार कार्यान्वयन नभएको भन्दै त्यसलाई पुनर्लेखन गर्नुपर्ने माग गरेका छन्। ‘संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखिए पनि यसको कार्यान्वयनमा इमानदार प्रतिबद्धता देखिएको छैन,’ उनले भने ‘संविधानलाई संशोधन गरेर त्यसको मूल मर्म अनुसार पुनर्लेखन गर्नुपर्छ।’

उनले नेपाली कांग्रेस र कम्युनिस्ट दलहरू संविधान र संघीयताको कार्यान्वयनप्रति गम्भीर र जिम्मेवार नदेखिएको आरोप समेत लगाएका छन्। कार्यक्रममा केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, केन्द्रीय सदस्यहरू अब्दुल रसिद, सुदीप पौडेल, साधिका यादव तथा लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज