Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

धेरै कर तिर्ने करदाताहरू सम्मानित

Author Avatar साझा न्यूज 18th November 2025 , 3:03 PM
धेरै कर तिर्ने करदाताहरू सम्मानित

नुवाकोट –गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने करदाताहरू सम्मानित भएका छन् । नुवाकोट र धादिङका करदाता सम्मानित भएका हुन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय गल्छीले गत आव २०८०÷०८१ मा नुवाकोट र छिमेकी धादिङ जिल्लाबाट सबैभन्दा धेरै कर तिर्ने करदाताहरूलाई सम्मान गरेको हो । कार्यालयले सोमवार कार्यक्रमसहित दुई जिल्लाबाट गत आवमा धेरै कर तिर्ने एक÷एक जना करदातालाई सम्मानित गरेको हो ।

नुवाकोट, धादिङ र रसुवाको करदाता सम्बन्धी कार्य आन्तरिक राजश्व कार्यालय गल्छीमार्फत हुँदै आएको छ । कर प्रणालीको सार, लगानीको आधार भन्ने मूल नाराका साथ राष्ट्रिय कर दिवसको अवसरमा नुवाकोटबाट सबैभन्दा बढी आयकर तिर्ने त्रिशूली बिर्डिङ्ग एन्ड रिसर्च फार्म प्रा.लीका सञ्चालक विष्णुप्रसाद रिमाल र धादिङको आर्जित कन्स्ट्रक्सन अम्बिका खड्कालाई आन्तरिक राजश्व कार्यालय गल्छीका प्रमुख प्रेमप्रकाश शाही, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार डल्लाकोटीलगायतले सम्मानित गर्नुभएको हो ।

सम्मानित दुवै करदातालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको हो  । कर तिरेर सभ्य करदाताको रूपमा प्रस्तुत हुनु करदाताको कर्तव्यसमेत भएको कार्यक्रमका सहभागीहरूले बताउनु भयो।

आयकर तिर्नु सरकारको अभियानमा साथ दिनु र कानुन अनुसार सफल व्यवसाय गरेको जनाउँदै  गत वर्ष धेरै कर दाखिला गरेका रिमाल र खड्कालाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय गल्छीका प्रमुख प्रेमप्रकाश शाहीले बताउनु भयो । सरकारले हरेक वर्ष कर दिवसका अवसरमा बढी कर तिर्ने करदातालाई सम्मान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज