Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमाले नेता बस्नेत बारा आएपछि बिमानस्थलमा तनाव

Author Avatar साझा न्यूज 19th November 2025 , 1:51 PM
एमाले नेता बस्नेत बारा आएपछि बिमानस्थलमा तनाव

बारा, मङ्सिर ३ गते । नेकपा (एमाले) का नेता महेश बस्नेत बारा आउनु भएपछि सिमरा क्षेत्रमा तनाव उत्पन्न भएको छ । सम्भावित झडपलाई रोक्न प्रशासनले दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म आज सिमरा आसपास क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ।

घटनापछि सिमरा विमानस्थल पूर्णरुपमा बन्द गरिएको छ । आजको सबै उडान समेत सेवा थप्प भएको छ। यात्रुहरुलाई विमानस्थलमै अलपत्र पर्न नपरोस् भनेर एयरलाइन्सलाई पूर्व सूचना दिइएको सिमरा विमानस्थल कार्यालयले जनाएको छ।

सिमरा विमानस्थल घेराउ गर्न पुगेका जेनजी युवाहरुको भिड अघि बढेपछि स्थिति नियन्त्रणबाहिर जान सक्ने अनुमानमा सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरी भिड तितर–बितर पारेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी (सह–सीडीओ) छविरमण भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार विमानस्थलको संवेदनशीलताका कारण थप जोखिम लिन मिल्दैन । भिड रोक्न आवश्यक बल प्रयोग गरिएको र अहिले स्थिति सुरक्षा निकायको नियन्त्रणमा छ।

निषेधाज्ञा जारी भएपछि सिमरा बजार, परवानीपुर, जितपुरसिमरा –१६ आसपासको क्षेत्र सुनसान छ । यातायात बन्द हुँदा यात्रु तथा स्थानीयलाई असहज भएको अधिकारकर्मीको भनाइ छ । अत्यावश्यक सेवा एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षासँग सम्बन्धित सवारीलाई आवत–जावतमा छुट दिइएको स्थानीय प्रशासनले जनाएको छ।

विमानस्थल बन्द भएपछि निर्धारित सबै उडान रद्द गरिएको छ । एयरलाइन्सहरुले टिकट बुकिङ गरिसकेका यात्रुलाई अर्को मितिमा सार्ने वा पैसा फिर्ता दिने व्यवस्था मिलाउने बताएका छन् ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा नपर्न र अवस्था सामान्य नहुँदासम्म घरमै बस्न अनुरोध गरेको छ। सुरक्षा निकाय उच्च सतर्कतामा रहेको र आवश्यक परे थप बल परिचालन गरिने जनाइएको छ। यसबारे थप विवरण आउन बाँकी रहेको बारा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

भर्खरै प्रकाशित

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज