बारा – बाराको सिमरामा हिजो जेन्जी युवा समूह र एमाले कार्यकर्ताहरूबिच भएको झडपपछि आज जेन्जी युवाहरूले उनीहरूलाई पक्राउ गर्नुपर्ने माग राख्दै चक्काजाम सुरु गरेका छन्।
सिमराको मुख्य चोकमा टायर बालेर यातायात अवरुद्ध गरी आन्दोलन गरेका हुन्।

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]
सुचना विभाग दर्ता नं. २५९५/०७७-०७८
सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार
© 2021 eSajanews.com | Site By: ProTech