Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

Author Avatar साझा न्यूज 8th December 2025 , 11:55 AM
दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

तम्घास (गुल्मी),मङ्सिर २२ गते । गुल्मी र स्याङ्जा जोडने मोटरेबल पुल जीर्ण बन्दै गएको एक दशकभन्दा बढी हुँदा पनि जीर्ण पुलबाटै जोखिम मोलेरै यात्रा गर्न यहाँका सवारी चालक र यात्रु बाध्य  बनेका छन् । जहाँ नयाँ पुल निर्माणको चर्चा भए पनि चर्चामा मात्रै सीमित भएको छ  ।

गण्डकी प्रदेशको स्याङ्जाको  कालीगण्डकी गाउँपालिका ७ मिर्मी  र लुम्बिनी प्रदेशको गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्वर १ हर्मिचौर जोडने रेप्कामा रहेको मोटरेबल पुल २०५२ सालमा निमार्ण गरिएको थियो । कालीगण्डकी जलविद्युत परियोजना ए निर्माणको क्रममा हर्मिचौर र मिर्मीलाई जोडने गरी कालीगण्डकी नदिको रेप्कामा इटालीयन सरकारले निर्माण गरिदिएको पुल एक दशकदेखि जीर्ण बन्दै गएको छ ।

कालीगण्डकी नदीले पुलको पिलरहरुमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो ।  बुटवल र पोखरादेखि गुल्मीको पुर्तिघाट र बाग्लुङसम्म जाने सवारी साधनहरुले सो पुलको प्रयोग गर्दै आएका छन् । पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवालाले नयाँ पुल बनाउन पहल कदमी नलिएको सवारी धनीहरु र स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।

सवारी चालक रामु पाण्डेले जुन सुकै समयमा पनि पुल भत्किन सक्ने भन्र्दै हजारौं जनताको जीउ धनको बारेमा कसैले पनि चासो नदेखाएकोे गुनासो गर्नुभयो ।

सो पुलहुँदै जोखिम मोलेरै यात्रा गर्नुको विकल्प नरहेकाले मुटु दरिलो बनाएर मात्रै यात्रा गर्ने गरेको सवारी चालकहरुले बताउँदै आएका छन् । वर्षौदेखि जीर्ण रुपमा रहेको पुलको बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसक्नु दुःखद भएको यहाँका स्थानीयहरुले जनाएका छन् । अर्का सवारी चालक गगन तरामुले आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँहरुमा र नेताहरुको पहुँचको आधारमा खोला नै नभएका ठाँउहरुमा पुल निर्माण गर्ने प्रचलन हुनुले पनि समस्या भएको बताउनुभयो । कालीगण्डकी १ हर्मिचौरका स्थानीय मुक्तिप्रसाद पाण्डेले यस स्थानमा नयाँ पुल निमार्ण गर्नका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले जीर्ण बन्दै गएको मोटरेबल पुलको ठाउँमा नयाँ पुल निमार्णका लागि स्थानीय सरकारको पहल गरे पनि केन्द्रमा पहुँच नपुगेका कारण परिणम देखिन नसकेको बताउनुभयो । आफू निर्वाचित भएदेखिनै आफूले सो पुलका लागि पहल गर्दै आएको दाबी गर्दै नयाँ पक्की पुल निर्माणका लागि सडक विभागमा धाइरहँदा पनि पुल निर्माणको कार्यले सार्थकता पाउँन नसकेको उहाँको भनाइ छ ।

यता कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाले नयाँ पुल निर्माणका लागि आफूले  केन्द्रमा पहल गर्दै आएको बताउनुभएको छ । गत वर्ष गण्डकी प्रदेशबाट उक्त पुल मर्मतका लागि बजेटको व्यवस्था भए पनि प्राविधिकले यस स्थानमा मर्मतभन्दा नयाँ पुल नै उत्तम हुने भनेर प्रतिवेदन दिएपछि मर्मत पनि हुन नसकेकको थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

भर्खरै प्रकाशित

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज