Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

Author Avatar साझा न्यूज 10th December 2025 , 6:01 PM
कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

बाणगंगा । आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्र नं. १ कपिलवस्तुले प्रत्यक्ष तर्फका लागि ३ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ को मंसिर २१ गते बसेको बैठकले नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नं. १ बाट ३ जनाको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँले कपिलवस्तु क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा संघीय निर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको जानकारी दिए । खाँले युवा नेता आशिष शर्मा, अर्का युवा नेता खुम बहादुर ठकुरी (शक्ति) र धुब्र नेपालको नाम सिफारिस गरिएको बताए । नाम सिफारिस भएका युवा नेता आशिष शर्मा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्  ।  गत महाधिवेशनमा शार्माले क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि तर्फ  सबैभन्दा धेरै मत प्राप्त गरेका थिए । पहिलो नम्बरमा नाम सिफारिस भएका शर्मा सफल व्यवसायीका रुपमा कपिलवस्तु जिल्लामा युवा माझ लोकप्रिय छन् ।

यस्तै गरी अर्का युवा नेता खुम बहादुर ठकुरी (शक्ति) नेपाल तरुण दल कपिलवस्तुका जिल्ला सभापति र नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सचिव हुन् । यसैगरी धुब्र नेपाल नेपाली कांग्रेसका नेता हुन ।

क्षेत्रिय कार्य समिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि को संयुक्त बैठकले प्रतिनिधि सभा सदस्य,  राष्ट्रिय सभा सदस्य पदको लागि नेपाली कांग्रेस को विधान, २०१७ (संशोधन सहित) को धारा ३०, धारा ३२ (८) क, धारा ३२ (९) के, धारा ३३ र धारा ६९ बमोजिम उम्मेदवारी सिफारिस गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव विजय खनालले जानकारी दिए ।

यसैगरी बैठकले समानुपातिक समावेशी समुह तर्फ मुस्लिम समुहबाट युवा नेता वजीद अरसद,  खस–आर्य समुह तर्फबाट पुराना नेता कमलेश कुमार शर्मा,  हिमलाल पौडेल, हरिराज घिमिर, लोकराज गिरी,  विमला गैरे,  इन्दिरा भट्टराईलाई सिफारिस गरेको छ । त्यसैगरी  आदिवासी जनजाती समूहतर्फ  ललित गुरुङ,  गोविन्दी थारु र मधेशी समुहतर्फ  सुरेश शर्मा,  चर्तुभुजी मणि त्रिपाठी,  विसम्भर कुर्मीको नाम सिफारिस भएको छ ।

थारु समुहतर्फ पूर्ण प्रसाद चौधरी,  राम शंकर थारु,  तारा थारु र दलित समुह लक्ष्मी नेपाली (दर्जी) को नाम सिफारिस गरिएको छ ।  राष्ट्रिय सभा सदस्य पदमा  अन्य समुह तर्फको सदस्यमा कांग्रेस नेता  जैसराम यादव, कांग्रेस कपिलवस्तुका पूर्व जिल्ला सभापति राजेश आचार्य, बाणगंगा नगरपालिकाका पूर्व मेयर कांग्रेस नेता मंगल थारु, कांग्रेस नेता सोहरत तेलीको नाम सिफारिस भएको छ ।

यसैगरी महिला समुह तर्फको सदस्यमा  सुमित्रा शर्मा र  अपांगता भएको व्यक्ती वा अल्प संख्यक समुह तर्फका सदस्यमा  कृष्ण प्रसाद न्यौपानेको नाम सिफारिस गरी नेपाली कांग्रेस कपिलवस्तुलाई नाम सिफारिसका लागि पत्राचार गरिएको साथै नेपाली कांग्रेस लुम्बिनी प्रदेश र नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा बोदार्थ  पठाइएको क्षेत्रीय सचिव खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

भर्खरै प्रकाशित

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज