Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

Author Avatar साझा न्यूज 12th March 2026 , 7:35 PM
ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

कपिलबस्तु, फागनु २८ गते । एलपी ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको अगुवाइमा कपिलवस्तुको तौलिहवा बजार आसपासका क्षेत्रमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा व्यवसायीहरूलाई कारोबार व्यवस्थित गर्न, पसलमा अनिवार्य रूपमा मूल्यसूची राख्न, तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री नगर्न तथा बिक्री गर्दा अनिवार्य रूपमा बिल काटेर ग्राहकलाई दिन निर्देशन दिइएको थियो । ग्यास मौजदात रहेसम्म ग्राहकबीच कुनै विभेद नगरी सबैलाई समान रूपमा वितरण गर्न र सेवाग्राहीलाई सहज रूपमा ग्यास बिक्री वितरण गर्न पनि आग्रह गरिएको छ ।
सरकारले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १ हजार ९ सय १० रुपैयाँ तोके पनि तौलिहवा क्षेत्रमा केही व्यवसायीले करिब १ हजार ९ सय ५० रुपैयाँमा बिक्री वितरण गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका नासु बाबुराम शर्माले उपभोक्ताबाट तोकिएको मूल्यभन्दा बढी रकम लिने कार्य गैरकानुनी भएको भन्दै त्यस्तो गतिविधि रोक्न व्यवसायीलाई सचेत गराइएको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका उद्योग अधिकृत विष्णु प्रसाद पोखरेलले उपभोक्ताको हितलाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिइने र अस्वाभाविक मूल्य लिने तथा कालोबजारी गर्ने व्यवसायीलाई कडा कारबाही गरिने बताउनुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रतिनिधि, प्रहरी पत्रकारको संयुक्त टोलीले तौलिहवा क्षेत्रका करिब आधा दर्जन ग्यास विक्रेताको अनुगमन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज