Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र कार्यविधि मस्यौदा तयार गर्न कार्यशाला

Author Avatar साझा न्यूज 18th March 2026 , 8:08 PM
स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र कार्यविधि मस्यौदा तयार गर्न कार्यशाला

कपिलवस्तु । स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रको कार्यसञ्चालन कार्यविधि मस्यौदा तयार गर्ने उद्देश्यले दुईदिने कार्यशाला सम्पन्न गरिएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यशाला दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपालको आर्थिक तथा प्राविधिक सहयोग यशोधरा गाउँपालिका को आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत निराजनराज लम्सालले स्थानीय तहमा आपत्कालीन अवस्थाको प्रभावकारी व्यवस्थापनका लागि स्पष्ट कार्यविधि आवश्यक रहेको बताए । उनले विपद् व्यवस्थापनलाई व्यवस्थित, द्रुत र समन्वयात्मक बनाउन यस्तो कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
त्यस्तै यूएम एनका विपद् आपत्कालीन विज्ञ रामनाथ ओझाले स्थानीय तहमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन संस्थागत संरचना र स्पष्ट जिम्मेवारी निर्धारण अत्यावश्यक रहेको बताउनुभयो । उनले आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय, द्रुत र सूचना प्रवाहमा सक्षम बनाउनु पर्नेमा जोड दिँदै स्थानीय स्रोत, जनशक्ति र प्रविधिको समुचित उपयोगमार्फत विपद् जोखिम न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले तयार गरिने कार्यविधिले आपत्कालीन अवस्थामा निर्णय प्रक्रियालाई छिटो, समन्वयात्मक र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं. ३ की वडा अध्यक्ष सरिता त्रिपाठी, वडा नं. ४ का वडा अध्यक्ष अहमदली खान, वडा नं. ६ का वडा अध्यक्ष राजकुमार कलवार, वडा नं. ७ का वडा अध्यक्ष चन्द्रप्रकाश दुबे, सुरक्षाकर्मी लगायत विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमती पासीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रमेश कुर्मीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज