Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बजाज साट–साट अफर सुरु, पुरानो बाइक ल्याएर नयाँ लैजान सकिने

Author Avatar साझा न्यूज 21st March 2026 , 5:17 PM
बजाज साट–साट अफर सुरु, पुरानो बाइक ल्याएर नयाँ लैजान सकिने

कपिलवस्तु । कपिलबस्तुको तौलिहवा स्थित केदारनाथ आटोमोबाइल्सले बजाज मोटरसाइकलको साट–साट अफर सार्वजनिक गरेको छ । चैत्र ८ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त अफर अन्तर्गत पुरानो मोटरसाइकल ल्याएर नयाँ बजाज मोटरसाइकल सजिलै लैजान सकिने व्यवस्था गरिएको शाखाले जनाएको छ ।
अफर अन्तर्गत ग्राहकहरुलाई अन द स्पट फाइनान्स सेवा बिना कुनै सर्भिस चार्ज उपलब्ध गराइने, निःशुल्क हेल्मेट प्रदान गरिने, साथै ७ हजार रुपैयाँ नगद छुट र ८ हजार रुपैयाँसम्म अतिरिक्त भ्यालुएसन सुविधा दिइने जनाइएको छ ।
केदारनाथ अटोमोबाइल्स तौलिहवा शाखाका सञ्चालक विनोद पाठकले यो अफर सीमित अवधिका लागि मात्र ल्याइएको बताउँदै ग्राहकहरुलाई अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पुरानो बाइक साटेर नयाँ बजाज मोटरसाइकल लैजान चाहने ग्राहकका लागि यो राम्रो अवसर हो । हामीले ग्राहकलाई सहज फाइनान्स, नगद छुट र अतिरिक्त मूल्याङ्कनको सुविधा दिएका छौं, त्यसैले समयमै आएर अफरको लाभ लिनुहोस् ।”
उक्त अफर सीमित समयका लागि मात्र सञ्चालन हुने भएकाले इच्छुक ग्राहकहरुलाई तोकिएको मितिभित्रै शोरुममा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज