Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

Author Avatar साझा न्यूज 28th March 2026 , 1:33 PM
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौँ, चैत १४ गते । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उहाँलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उहाँकै निवासबाट पक्राउ गरिएको हो ।

उहाँलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उहाँलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उहाँ सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आउनुभएको थियो । रासस 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कक्षा ५ सम्मका विद्यार्थीहरूले परीक्षा दिनु नपर्ने

कक्षा ५ सम्मका विद्यार्थीहरूले परीक्षा दिनु नपर्ने

वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण

वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

ओली-लेखक पक्राउबारे धारणा बनाउन छलफलमा कांग्रेस

ओली-लेखक पक्राउबारे धारणा बनाउन छलफलमा कांग्रेस

कपिलबस्तुको बाणगंगामा नेकपा एमालेको प्रर्दशन

कपिलबस्तुको बाणगंगामा नेकपा एमालेको प्रर्दशन

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

भर्खरै प्रकाशित

कक्षा ५ सम्मका विद्यार्थीहरूले परीक्षा दिनु नपर्ने

कक्षा ५ सम्मका विद्यार्थीहरूले परीक्षा दिनु नपर्ने

वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण

वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

ओली-लेखक पक्राउबारे धारणा बनाउन छलफलमा कांग्रेस

ओली-लेखक पक्राउबारे धारणा बनाउन छलफलमा कांग्रेस

कपिलबस्तुको बाणगंगामा नेकपा एमालेको प्रर्दशन

कपिलबस्तुको बाणगंगामा नेकपा एमालेको प्रर्दशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज