नेकपा एमालेको अध्यक्ष केपि शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै कपिलबस्तको बाणगंगामा प्रर्दशन गरिएको छ । नेकपा एमालेले भोली कपिलबस्तुको तौलिहवामा प्रर्दशन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने पार्टीले जनाएको छ ।
















































