Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कारागारबाट १६ केदीबन्दी स्थानान्तरण

Author Avatar साझा न्यूज 9th April 2026 , 8:50 PM
कारागारबाट १६ केदीबन्दी स्थानान्तरण

महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण गरिएको छ ।

बुधबार कञ्चनपुर कारागारभित्र दुई समूहबीच झडप हुँदा पाँच कैदीबन्दी घाइते भएका थिए । त्यसपछि कारागार प्रशासनले कैदीबन्दीलाई नौबस्ता कारागार स्थानान्तरण गरेको हो ।

केही समयअघि कैदीबन्दीबीच झडप हुँदा जिल्ला प्रशासन कार्यालयले यहाँबाट २० कैदीबन्दी स्थानान्तरण गर्न खोजेको थियो । स्थान्तरणको तयारी गर्दा कारागारको परिस्थिति असहज बनेपछि तत्काल स्थानान्तरण टरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले कैदीबन्दी स्थानान्तरण गर्न आवश्यक भएको जानकारी दिए । आपसी मनमुटावको विषयमा दुई पक्षबीच झडप हुँदा घाइते भएका र अन्यलाई स्थानान्तरण गरिएको हो ।

गत पुसमा पनि कारागारमा झडप हुँदा नौ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आर्थिक गणना प्रभावकारी बनाउन कपिलवस्तुमा प्रशिक्षण

आर्थिक गणना प्रभावकारी बनाउन कपिलवस्तुमा प्रशिक्षण

कृष्णनगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

कृष्णनगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

डाइभर्सन बगाउँदा हरिवनमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

डाइभर्सन बगाउँदा हरिवनमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

प्रहरीको गोलीबाट मृत्यु भएका यादवको परिवारद्वारा क्षतिपूर्ति र छानबिनको माग

प्रहरीको गोलीबाट मृत्यु भएका यादवको परिवारद्वारा क्षतिपूर्ति र छानबिनको माग

भर्खरै प्रकाशित

आर्थिक गणना प्रभावकारी बनाउन कपिलवस्तुमा प्रशिक्षण

आर्थिक गणना प्रभावकारी बनाउन कपिलवस्तुमा प्रशिक्षण

कारागारबाट १६ केदीबन्दी स्थानान्तरण

कारागारबाट १६ केदीबन्दी स्थानान्तरण

कृष्णनगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

कृष्णनगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज