Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार

Author Avatar साझा न्यूज 6th August 2026 , 12:21 PM
मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार

 

लेखनाथ, साउन २१ गते । कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने हाइक्याम्प भ्रमण गरी फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ ।

पोखरा–१४, खसीबजार बस्ने वर्ष २४ का अजित केसी, वर्ष २३ का युकेश गुरुङ, वर्ष २३ कै करण लामालाई स्काभेटरको सहायताले सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले बिहीबार बिहान सवा १० बजे उद्धार गरेको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले तीन जनालाई सकुशल उद्धार गरी पोखरा ल्याउन लागिएको जानकारी दिनुभयो । “उहाँहरुको उद्धार भएको छ, अब पोखरा ल्याएर स्वास्थ्य जाँच गरी परिवारको जिम्मा लगाउँछौँ,” बरालले भन्नुभयो । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को मोदी नदी किनारमा तीन युवा मङ्गलबार रातिबाट अलपत्र पर्नुभएको थियो ।

अप्ठ्यारो भीरतलको खोला किनारमा अलपत्र पर्नुभएका उहाँहरुले मङ्गलबार र बुधबार राति नजिकैको ओडारमा बास बस्नु भएको थियो । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११, छोम्रोङको पारिपट्टि बादलडाँडाबाट सिधै फर्किने क्रममा बाटो भुल्दा उहाँहरु अलपत्र पर्नु भएको थियो । युवाहरु रहेको क्षेत्र पोखरा महानगरबाट ७० किलोमिटर उत्तरमा पर्छ ।

उद्धारका लागि बिहीबार बिहानैबाट टोली खटिएका थिए । नेपाली प्रहरीका दुई जना, सशस्त्र प्रहरीका नौ जना र नेपाली सेनाका छ जना गरी १७ जनाको टोली उद्धारमा खटिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

प्रमुख प्रशासकीय अधिकृत लगायत ६ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि भान्सेसम्म विभिन्न पदमा २ सय ८८ जनाको माग

३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा (सूचीसहित)

कपिलवस्तुमा खाना पकाउने ग्यास अभाव

कपिलवस्तुमा खाना पकाउने ग्यास अभाव

६४७ केजी गाँजासहित दुई पक्राउ

६४७ केजी गाँजासहित दुई पक्राउ

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भर्खरै प्रकाशित

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

प्रमुख प्रशासकीय अधिकृत लगायत ६ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि भान्सेसम्म विभिन्न पदमा २ सय ८८ जनाको माग

३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा (सूचीसहित)

कपिलवस्तुमा खाना पकाउने ग्यास अभाव

कपिलवस्तुमा खाना पकाउने ग्यास अभाव

६४७ केजी गाँजासहित दुई पक्राउ

६४७ केजी गाँजासहित दुई पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज