Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

६४७ केजी गाँजासहित दुई पक्राउ

Author Avatar साझा न्यूज 6th August 2026 , 4:51 PM
६४७ केजी गाँजासहित दुई पक्राउ

पाख्रीबास, (धनकुटा) साउन २१ गते । धनकुटाको भेडेटारबाट ६४७ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी लोकमार्गमा पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित भेडेटार चोकबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३, घर भएका करिब २७ वर्षीय उमेश थिङ र सहचालक सहिदभूमी गाउँपालिका–१, बस्ने ३६ वर्षीय तुलराम राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरी प्रवक्त डिएसपी क्षेत्रीका अनुसार धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको बताउनुभयो । चेकजाँचका क्रममा ट्रक भित्र कालो प्लाष्टिकमा प्याक गरी राखिएको ४८ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

प्रमुख प्रशासकीय अधिकृत लगायत ६ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि भान्सेसम्म विभिन्न पदमा २ सय ८८ जनाको माग

३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा (सूचीसहित)

कपिलवस्तुमा खाना पकाउने ग्यास अभाव

कपिलवस्तुमा खाना पकाउने ग्यास अभाव

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा

भर्खरै प्रकाशित

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

प्रमुख प्रशासकीय अधिकृत लगायत ६ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि भान्सेसम्म विभिन्न पदमा २ सय ८८ जनाको माग

३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा (सूचीसहित)

कपिलवस्तुमा खाना पकाउने ग्यास अभाव

कपिलवस्तुमा खाना पकाउने ग्यास अभाव

६४७ केजी गाँजासहित दुई पक्राउ

६४७ केजी गाँजासहित दुई पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज