Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्बभन्दा बढी जम्मा

Author Avatar साझा न्यूज 2nd September 2026 , 2:37 PM
जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

प्रधानमन्त्री बालेन्द्र साहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले विपद् व्यवस्थापनका लागि कोषको मौज्दात तथा निकासा सम्बन्धी विवरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार सरकारले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

प्राधिकरणलाई उपलब्ध गराइएको उक्त रकममध्ये हालसम्म १५ वटा पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको प्रधानमन्त्री साहले बताए। विपद् प्रभावित स्थानीय तहमा सिधै बजेट पठाएर राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइएको उनको भनाइ छ।

प्रधानमन्त्री साहले विपद्को समयमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै नागरिकको जिउधनको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

प्रहरीबाट बाढीपीडितका लागि ४० करोड सहयोग

प्रहरीबाट बाढीपीडितका लागि ४० करोड सहयोग

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ

उद्धार टोली र औषधिसहित भारतबाट नेपाल आयो पाँचौँ खेपको सहयोग

उद्धार टोली र औषधिसहित भारतबाट नेपाल आयो पाँचौँ खेपको सहयोग

भर्खरै प्रकाशित

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

प्रहरीबाट बाढीपीडितका लागि ४० करोड सहयोग

प्रहरीबाट बाढीपीडितका लागि ४० करोड सहयोग

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज