Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तौलिहवामा नेपालश्री ट्रेडर्स र कंक्रिट ब्लक उद्योग सञ्चालनमा, मन्त्री यादवद्वारा संयुक्त उद्घाटन

Author Avatar साझा न्यूज 3rd September 2026 , 3:26 PM
तौलिहवामा नेपालश्री ट्रेडर्स र कंक्रिट ब्लक उद्योग सञ्चालनमा, मन्त्री यादवद्वारा संयुक्त उद्घाटन

कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेपालश्री ट्रेडर्स (होण्डा शोरुम) र कपिलवस्तु कंक्रिट ब्लक उद्योग औपचारिक रूपमा सञ्चालनमा आएका छन्। तौलिहवा नगरपालिका–१, नयाँटोलमा स्थापना भएका दुवै व्यवसायको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारी लाल यादवले एक समारोहबीच रिबन काटेर संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।
नेपालश्री ट्रेडर्स होण्डा कम्पनीका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेताका रूपमा सञ्चालनमा आएको हो। शोरुम सञ्चालनमा आएसँगै कपिलवस्तुका ग्राहकले होण्डाका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर खरिद गर्नुका साथै आवश्यक सेवा तथा सुविधाहरू स्थानीयस्तरमै प्राप्त गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, कपिलवस्तु कंक्रिट ब्लक उद्योगले निर्माण क्षेत्रमा आवश्यक कंक्रिट ब्लक तथा सम्बन्धित सामग्रीको उत्पादन तथा आपूर्तिमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। जिल्लामै नयाँ उद्योग तथा व्यवसाय सञ्चालनमा आउनुले स्थानीयस्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
दुवै व्यवसायमा चार जना युवा व्यवसायीहरूको साझेदारी रहेको छ। सञ्चालक तथा साझेदारहरूमा अनुप कुमार पाण्डेय, रत्नाकर शुक्ला, दिवेश जयसवाल र इश्तीकार अहमद रहेका छन्।
उद्घाटन समारोहमा प्रदेश सांसद सुधाकर पाण्डे, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री शासराम यादव, पूर्व राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डे, पूर्वमन्त्री ईश्वर दयाल मिश्र, बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष सन्दीप पाण्डे तथा कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष जाहिद खान लगायतको उपस्थिति रहेको थियो।
युवा व्यवसायीहरूको साझेदारीमा सञ्चालनमा आएका यी नयाँ व्यवसायले कपिलवस्तुको व्यापारिक तथा औद्योगिक क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

६ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

६ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

नेप्से परिसूचक १९ अङ्कले घट्यो

नेप्से परिसूचक १९ अङ्कले घट्यो

भर्खरै प्रकाशित

बाढीपीडितको पीडामा कैदीबन्दीको सहारा

बाढीपीडितको पीडामा कैदीबन्दीको सहारा

तौलिहवामा नेपालश्री ट्रेडर्स र कंक्रिट ब्लक उद्योग सञ्चालनमा, मन्त्री यादवद्वारा संयुक्त उद्घाटन

तौलिहवामा नेपालश्री ट्रेडर्स र कंक्रिट ब्लक उद्योग सञ्चालनमा, मन्त्री यादवद्वारा संयुक्त उद्घाटन

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज