Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राजस्व संकलन ९३ प्रतिशत, खर्च ८० प्रतिशत

Author Avatar साझा न्यूज 16th July 2021 , 1:55 PM
राजस्व संकलन ९३ प्रतिशत, खर्च ८० प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा राजस्व संकलमा ९३.१९ प्रतिशत प्रगति भएको छ । गत आर्थिक वर्ष कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको सरकाले ९ खर्ब ९९ अर्ब ३० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको महालेखा नियन्त्रककाे कार्यालयकाे तथ्यांकले देखाएकाे छ ।

संकलित राजस्व मध्ये कर राजस्वको हिस्सा ठूलो छ । कुल संकलित राजस्व मध्ये कर राजस्व ९ खर्ब ३८ अर्ब ३२ करोड २३ लाख रुपैयाँ रहेको छ । । कर राजस्व लक्ष्यको ९२.७४ प्रतिशत संकलन भएको हो ।

त्यस्तै, गैरकर राजस्व संकलन ६९.०३ प्रतिशत अर्थात् ६८ अर्ब २० करोड ८७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, ६० अर्ब ५२ करोड ७७ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेको सरकारले ३३.९७ प्रतिशत मात्रै अर्थात् २० अर्ब ५६ करोड २७ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ ।

गत आर्थिक वर्ष सरकारी कोषबाट भएको कुल खर्च लक्ष्यको ८०.०८ प्रतिशत अर्थात् ११ अर्ब ८० अर्ब ९५ करोड २९ लाख रुपैयाँ पुगेकाे छ । गत वर्षको बजेटमा सबै किसिमका गरी सरकारी कोषबाट कुल १४ खर्ब ७४ करोड ६४ करोड ५४ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको थियो ।

भएको खर्च मध्ये पूँजीगत खर्च २ खर्ब २८ अर्ब ३० करोड ६ लाख रुपैयाँ पुगेको छ । यो लक्ष्यको ६४.६९ प्रतिशत मात्रै हो ।

यस आर्थिक वर्षमा सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पूँजीगत खर्च गर्न लक्ष्य राखेको थियो । यस आधारमा १ खर्ब २४ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ विकास बजेट खर्च हुन बाँकी छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पूँजीगत खर्च ४७ प्रतिशत अर्थात् १ खर्ब ८९ अर्ब ८ करोड ४७ लाख रुपैयाँ विकास बजेट खर्च भएको थियो । गत वर्ष अघिल्लाे वर्षकाे तुलनामा १७ प्रतिशत बिन्दुले बढी विकास बजेट खर्च भएको छ ।

गत वर्ष चालू बजेटतर्फ ८ खर्ब ५१ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । चालू बजेट खर्च लक्ष्यको ८९.७५ प्रतिशत हो । यो वर्ष ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख रुपैयाँ चालू खर्चका लागि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै यस अवधिमा वित्तीय व्यवस्थातर्फ ५८.४४ प्रतिशत प्रगति भएको छ । यो वर्ष १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ वित्तीय व्यवस्थाको लक्ष्य रहेकोमा १ खर्ब ९७ करोड ४१ लाख रुपैयाँ वित्तीय व्यवस्था भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

६ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

६ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

नेप्से परिसूचक १९ अङ्कले घट्यो

नेप्से परिसूचक १९ अङ्कले घट्यो

सुनको मूल्य बढ्यो

एकै दिन तोलामा २० हजारले बढ्यो छापावाला सुनको मुल्य

फेरि घट्यो सुनचाँदीको मूल्य

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

भर्खरै प्रकाशित

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: स्यूचाटारमा एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज