Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नदी कटान तथा डुबानको समस्यालाई समाधान गर्नेः मन्त्री यादव

Author Avatar साझा न्यूज 5th September 2021 , 8:26 PM
नदी कटान तथा डुबानको समस्यालाई समाधान गर्नेः मन्त्री यादव

साझा न्यूज । तौलिहवा
लुम्बिनी प्रदेश कपिलबस्तु लगायतका जिल्लाहहरुमा हुने नदी कटान तथा डुवानको समस्यालाई समाधान गर्ने योजनाहरु अग्रस्थानमा राखेको लुम्बिनी प्रदेशका भौतिक योजना तथा पुर्बाधार मन्त्री सहस राम यादवले बताउनु भएको छ । जनता समाजवादी पार्टी नेपालको वाडा कमिटी चेतरदेईले राखेको स्वागत सम्मान कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
उनले कपिलवस्तुको बिकासको लागि आफ्न मन्त्रालय मार्फत उत्तर दख्खिन र पालिकाको केन्द्र जोड्ने मार्ग निर्माण गर्ने बताए । समाजबादको मुल्य मान्यता लाई लिएर पार्टी अगाडी बढीरहेको कुरा मन्त्री यादवले बातएका थिए । साथै नागरिकबाट उठेका कृषिमा आधुनिकीकरणको बिषयलाई लिएर आफुले कृषि मन्त्रालय संग सहकार्य गरि तरकारीको लागी कपिलवस्तुको धनकौली, निग्लिहवा र मुरउवन डिहवा लगायतको क्षेत्र लाई प्राथमिक्तामा राखेको बताए ।
कार्यक्रममा बोल्देै नेताहरुले जनता समाजबादी पार्टी नेपालले गठबन्धनको सरकार पाएको छ । गठबन्धनको सरकार भएको नाताले सम्बन्ध , सहमती र सहकार्यको अधारमा अगाडी बडने र प्रदेशको समग्र बिकासमा जोड दिने बताएका थिए ।
बुद्धभमीु नगरपालिका वार्ड नं. १० को जनता समाजबादी पार्टी नेपालले लुम्बिनी प्रदेशका भौतीक योजना तथा पुर्बाधार बिकास मन्त्री शहस राम यादव र बिना बिभागिय मन्त्री सुमन शर्मा रायमाझी लगायत , प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादव , मायादेबी गाउँ पालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी लगायतका नेताहरुको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जनता समाजबादी पार्टी नेपालको वाडा कमिटीले चेतरदेईमा गरेको कार्यक्रम सहाबुद्धिन मुसलमानको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जसपका केन्द्रिय सदस्य नरायण खनाल, प्रदेश उपाध्यक्ष डाक्टर अब्दुल रसिद खाँ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला स्तरिय नेता कार्यक्रर्ता र सुभचिन्तक गरी करिब एक हजार जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज