Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तरुण दल र नेविसंघ कपिलवस्तुद्धारा विपन्न परिवारलाई सहयोग प्रदान

Author Avatar साझा न्यूज 9th September 2021 , 6:10 PM
तरुण दल र नेविसंघ कपिलवस्तुद्धारा विपन्न परिवारलाई सहयोग प्रदान

कपिलवस्तु, भदौ २४
नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले बिपी कोइरालाको १०८औँ जन्मजयन्ती तथा तीज पर्वको अवसरमा विपन्न परिवारलाई सहयोग प्रदान गरेको छ । नेपाली कांग्रेसका यी दुई भातृ संगठनले बाणगंगा १ बुङची निवासी रामप्रसाद थारुको परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको हो ।

केही महिना अगाडि रुखबाट खसेर शारिरीक अशक्त भएका थारुको परिवारलाई चामल, नुन, तेल, पिठो, साबुन, सरफ, चवनप्रास, झोला, कापी, कलमसंगै आर्थिक सहयोग गरिएको नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेलले जानकारी दिनुभयो ।

थारु रुखबाट खसेपछि उहाँको परिवारमा संकट पर्दै आएको छ । थारुको परिवारलाई सहयोग प्रदान गर्न कांग्रेस नेता सुर्य बरालले विशेष सहयोग गर्नुभएको थियो ।

थारुको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर र दैनिक जीविका चलाउन समेत गाह्रो भएको थाहा पाएपछि आफुहरु सहयोगका लागी अघि बढेको तरुण दल कपिलवस्तुका अध्यक्ष शक्ति सिंह ठकुरीले बताउनुभयो । आफुहरुको सहयोगले परिवारलाई केही राहत महसुस होस् र बालबालिकाको पनि शैक्षिक पक्षमा केही सहयोग मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको उहाँले बताउनुभयो ।

यस्तै नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेलले आफुहरु सदैव गरिब विपन्नहरुको साहारा बन्दै अगाडि बढ्ने बताउनुभयो । विगतमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिदैं जाने उहाँको भनाई छ । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, तरुण दल क्षेत्र १ का अध्यक्ष तिलक थापा, युवा नेताहरु दिनेस क्षेत्री, ईश्वर थापा, सरोज सेन लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज