Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विध्यालयको चार कोठा भवन एक कार्यक्रमका बिच शिलन्यास

Author Avatar साझा न्यूज 20th September 2021 , 10:57 PM
विध्यालयको चार कोठा भवन एक कार्यक्रमका बिच शिलन्यास

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा न. २ अन्तर्गत रहेको जनजागृती आधारभुत विध्यालयको चार कोठा भवन एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ। विध्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद ढकालको अध्यक्षता तथा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डन्बरबहादुर जिसिको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।

चार कोठा भवनको शिलान्यास गर्दै प्रमुख अतिथी जिसिले शिक्षालाई सर्वसुलभ गराएर अगाडि बढ्नुपर्ने समयको माग बमोजिम विध्यालयलाइ स्तर उन्नती गर्दै लैजाने धारणा राख्नुभयो। विध्यालयकै प्रधानाध्यापक चन्द्रकला कार्कीले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत १८ लाख र जिल्ला समन्वय समिती तथा विनयी त्रिवेणी गाउँपालिकाबाट १५ लाख गरि कुल ३३ लाखको लागतमा भवन निर्माण गरिने जानकारी दिनुभयो। कार्यक्रममा विध्यालय समितिका पदाधिकारी शिक्षक,अभिभावक वर्गको उपस्थिति रहेको शिक्षक मदन बहादुर जिसिले जानकारी दिनुभएको छ। शिलन्यास भएको चार कोठे भवन दुई वर्षभित्र नै सम्पन्न गरिने पनि विध्यालय श्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज