Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस कपिलवस्तु निर्वाचन, ९६ वडा अधिबेशनको तयारी पुरा

Author Avatar साझा न्यूज 22nd September 2021 , 7:20 AM
कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु

कपिलवस्तु असोज
कांग्रेस कपिलवस्तुको ९६ वडामा असोज ७ गतेका लागि तोकिएको वडा अधिबेशनको तयारी पुरा भएको छ । यस अघि असोज ५ गतेका लागि तोकिएको वडा अधिबेशन समायोजन लिस्ट सयममा नआउदा असोज ७ कालागि तोकिएको थियो । असोज ५ गते राति समायोजन लिस्ट आए पछि असोज ७ गते वडाको अधिबेशन हुने निश्चित भएसंगै तयारी समेत तीब्र पारिएको पार्टी सभापति सुरेन्द्रराज आचार्यले बताए ।
केन्द्रिय प्रतिनिधि घनश्याम पन्त अनुसार समयोजन लिस्टबाट कुल १९ सय ४९ जना नया क्रियाशील सदस्यहरुको नामावली आएको छ । जसमा अभिषेका प्रताप शाहको ७ सय २५, अजय थापाको २ सय २८, दीर्घनारायण पाण्डेयको ४ सय ११ र सुनिल थापाको ५ सय ५५ जनको समायोजन लिस्ट आएका छ । अब नया क्रियाशील ७ हजार २५९ र नबिकरण ५६ सय ५४ जना गरी कुल १२ हजार ९१३ जना क्रियाशील सदस्य भएका छन ।
९६ वडा अधिबेशनबाट १७ सय बढी क्षेत्रीय प्रतिनिधि छानिएर आउने केन्द्रिय प्रतिनिधि पन्तले बताए । शिक्षक संघका जिल्ला अध्यक्ष अफाक अहमद खाले वडाधिबेनका लागि केन्द्रिय प्रतिनिधिलाई शिक्षकको लिस्ट पठाई सकिएको बताए । केन्द्रिय प्रतिनिधि पन्तले असोज ६ गते शिक्षकहरुलाई निर्वाचन संबन्धी अभिमुखीकरण गरी कार्यक्षेत्रमा पठाईने बताए । नियुक्ती पत्र, निर्वाचन निर्देशिका, निर्वाचन सामाग्री दिएर शिक्षकहरुलाई कार्यक्षेत्रमा पठाईने तयारी गरिएको उनले बताए ।
वडा अधिबेशन पछि बल्ल अर्कौ चरणको निर्वाचनमा आफुहरुले ध्यान केन्द्रित गर्ने उनले बताए । वडा अधिबेशन हुने भए पछि अहिले कपिलवस्तुमा कांग्रेसको चुनावी सरगर्मी बढेको छ । नगर गाउ पालिका अधिबेशन असोज ९, प्रदेश क्षेत्रीय समितिको असोज १२, सघीय क्षेत्रीय समितिको असोज १५ र जिल्लाको निर्वाचन असोज १८ गतेकालागि तोकिएको छ ।
कपिलवसतुमा ६ नगरपालिका, ४ गाउपालिका, ६ वटा प्रदेश निर्वाचन क्षेत्र तथा ३ वटा संघीय निर्वाचन क्षेत्र छन । कांग्रेस सभापति आचार्य अनुसार निर्वाचनमा सहमितिको अधिकत प्रयास गरिने बताए । अधिकांस वडामा सहमति कै आधारमा समिति गठन हुने कांग्रेस नेताहरु बताउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज