Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सर्वसम्मत नेतृत्वका लागि तात्यो कपिलवस्तुमा कांग्रेस, यस्तो भयो छलफल

Author Avatar साझा न्यूज 1st October 2021 , 10:30 PM
सर्वसम्मत नेतृत्वका लागि तात्यो कपिलवस्तुमा कांग्रेस, यस्तो भयो छलफल

कपिलवस्तु । नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत कपिललवस्तु जिल्लाका ९६ वडा मध्ये ९५ वडा र १० पालिका मध्ये ९ पालिकामा नेतृत्व चयन भएसँगै कांग्रेस कपिलवस्तुका नेताहरु तातेका छन् । आज गोरुसिंगे स्थित पौवा होटलमा कांग्रेस कपिलवस्तुका नेताहरु प्रदेश, संघ र जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि बैठक बसेको कपिलवस्तु जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताए ।

वडा र पालिका अधिवेशन सम्पन्न भए पनि प्रदेश, संघ र जिल्लामा आगामी दिनमा सहमति मार्फत नेतृत्व चयन गरेर कपिलवस्तुबाट केन्द्रमै सकारात्मक सन्देश दिन बैठक आयोजना गरिएको बैठकमा सहभागी कांग्रेस नेता राजेश ज्ञवालीले बताए ।
बैठकमा सहभागी पूर्व मन्त्री तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले चाहना र इच्छा भए सम्भव हुने बताउँदै सहमति र सहकार्यबाट सर्वसम्मत नेतृत्व छनोट गर्नु पर्नेमा जोड दिए । बैठकमा सहभागी नेताहरुका अनुसार सर्वसम्मत नेतृत्व छनोटका लागि आज पहिलो बैठक बसेको र सर्वसम्मत नेतृत्व छनोटका लागि फेरि पनि बैठक बस्ने सहमति भएको छ । जिल्ला अध्यक्षका आंकाक्षीहरु सहित बसेको बैठकमा सहभागी नेताहरुले जिल्लामा सर्वसम्मत नेतृत्व छनोट गरेर जानुपर्नेमा जोड दिएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

बैठकमा कमलेश कुमार शर्मा, अभिषेक प्रताप शाह, राजेश सिंह, राजेश आचार्य, सुधाकर पाण्डे, अब्दुल कलाम, केशव कुमार श्रेष्ठ, हरिराज घिमिरे, लोकनाथ शर्मा, सोहरत तेली, अजय थापा, राजेश ज्ञवाली, विरेन्द्र मिश्र लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज