Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु नगरपालिकामा सेवानिवृत्त भएका २ प्राबिधक कर्मचारीको बिदाई

Author Avatar साझा न्यूज 7th October 2021 , 4:53 PM
कपिलवस्तु नगरपालिकामा सेवानिवृत्त भएका २ प्राबिधक कर्मचारीको बिदाई

कपिलवस्तु २१ असोज
उमेर हदका कारण अनिवार्य अवकाश पाएका कपिलवस्तु नगरपालिकाका २ प्राबिधिक कर्मचारीको तौलिहवामा बिदाई गरिएको छ । नगरपालिकाले एक कार्यक्रमका बिच दोसल्ला र प्रशंसा पत्र प्रदान गरी ईन्जीनीयर चन्डी प्रसाद देव र सहायक ईन्जीनीय नारायण चौधरीलाई बिदाई गरिएको हो ।

मेयर किरण सिंह, उप मेयर लक्ष्मी गुप्ता र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले दुबैलाई अबिर र टीका फुलमाला लगाई बिदाई गरेका थिए । सो अवसरमा मेयर सिंहले सेवानिवृत दुबै कर्मचारीले नगरपालिकामा लामो सयम ईमान्दारीपुवर्क सेवा गरेको बताए । उनले नगरपालिकाको विकास निर्माणमा समेत दुबैका योगादा रहेका भन्दै सुखदख भबिष्यका कामना गरेका थिए । कार्यक्रममा उप मेयर गुप्ताले सेवानिवृत हुनुलाई एक प्रकृया भन्दै उनले दुबै कर्मचारीले नगरपालिकामा कत्तब्र्यनिष्ट भएर काम गरेका बताईन ।

सो अवसरमा प्रमुख प्रशाकीय अधिकृत पौडेलले सेवानिवृत कर्मचारीहरुले आफनो कार्यकालमा अनुशासित र ईमान्दारीपुवर्क काम गरको बताए । ढाई दशक भन्दा बढी सयम नगरपालिकामा आफनो अमुल्य समय दिएर सेवा गरेको दुबै जना कर्मचारीहरु मिलनसार रहेको र सेवाग्राहीबाट समेत खासै गुनासो समते नआएको उनले बताए ।

उनले दुबैलाई आगामी दिनमा रचनात्मक काममा लाग्न सुझाव दिए । कार्यक्रम प्रमुख प्रशाकीय अधिकृत पौडेलको अध्यक्षता र सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको थियो । चौधरी गत असोज ४ र देव गत असोज १४ गते सेवानिवृत भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज