Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आफूले पाएको पुरस्कार राशीबाट नटुवा वालवालिकालाइ शैक्षिक सामाग्री

Author Avatar साझा न्यूज 11th October 2021 , 7:08 PM
आफूले पाएको पुरस्कार राशीबाट नटुवा वालवालिकालाइ शैक्षिक सामाग्री

आफूले पाएको पुरस्कारको राशीबाट मधेश मानव अधिकार गृह (माहुरी–होम) कपिलबस्तुले नटुवा समुदायका स्कुले बालबालिकालाइ शैक्षिक सामाग्री बितरण गरेको छ ।                                

माहुरी होमले लुम्बिनी साँस्कृतिक नगरपालिकामा बसोबास रहेका लोपोन्मुख अल्पसंख्यक नटुवा समुदायका विद्यालय जाने बालबालिकालाइ हौसला बढाउन शैक्षिक सामाग्री बितरण गरेको बताइएको हो ।

नटुवा समुदायका २९ घर धुरीका ८५ जना बालबलिकालाई बिभिन्न परिमाणमा स्कुले ब्याग, काँपी, कलम, जेमेट्री बाक्स, पेन्सिल, ईरेजर, कटर र जाडोमा लगाउने स्वेटर लगायतका सामाग्री बितरण गरेको माहुरी होमले जनाएको छ ।

कपिलबस्तु जिल्लाका सो समुदायका ३९ घरधुरीका ९० जना बालबालिकालाइ सामाग्री बितरण गरिसकिएको बताउदै माहुरी होमका अध्यक्ष रबि ठाकुरले यसबाट नटुवा समुदायका बालबालिकालाइ विद्यालय जान हौसला मिल्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रमबारे प्रष्टपार्दै अध्यक्ष ठाकुरले उज्वल थापा मेमोरियल फण्डबाट प्राप्त पुरस्कार राशी २ लाख २ हजारमा केही रकम थप गरेर लुम्बिनी प्रदेशभरिका नटुवा समुदायका स्कुले बालबालिकालाइ हौसला प्रदान गर्ने लक्ष्य रहेको बताए ।

अध्यक्ष ठाकुरले लुम्बिनी साँस्कृति नगरपालिकापछि अन्य ठाउमा पनि बितरण गर्ने योजना रहेको बताए । शिक्षाबाट फिरन्ते लोपोन्मुख नटुवा समुदायको जीवनस्तर शुधार्न मद्दत मिल्ने भएकोले सबैलाइ सहयोग गर्न उनले आग्रह गरे ।

उज्वल थापा मेमोरियल फण्डले देशभरिबाट कोभीडमा राम्रो काम गरेका मध्ये ७ वटा संस्था छनौट गरि कोभिडबाट उपचारका क्रममा मृत्युभएका उज्जवल थापाको उपचारबाट बचेको नगदबाट माहुरी होम कपिलबस्तुलाइ पुरस्कृत गरेको थियो ।

पुरस्कृत हुँदाका बखत माहुरी–होमका अध्यक्ष रवि ठाकुरले नवलपरासीदेखी नेपालगन्जसम्म छरिएर रहेका नटुवा समुदायका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धिकालागि शैक्षिक सामग्री बितरण गर्ने भन्दै मेमोरियल फण्डलाइ बाचा गरेका थिए । 

सो अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिका–४ का वडाध्यक्ष बिनोद कुमार श्रीवास्तवले जुनसुकै विपत र महामारीमा माहुरी होमले अल्पसंख्यक र विपन्न परिवारलाइ सहयोग गर्दै आएको भन्दै खुलेरै प्रशंसा गरे । उनले माहुरी होमको यस अभियानलाइ नगरपालिकाले साथ र सहयोग दिने प्रतिवद्धता जनाए ।

वडाध्यक्ष बिनोद कुमार श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी साँस्कृतिकनगरपालिका नागरिक सहकार्यमन्चका अध्यक्ष जुबेर अहमद खाँन, समाजसेवी पारस शर्मा तथा माहुरी होमका रूपन्देही इन्चार्ज बिकास चौधरी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज