Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बालगृहमा रहेका बच्चाहरुले पनि दशैको अवसरमा सामुहिक टीका लगाए

Author Avatar साझा न्यूज 15th October 2021 , 8:07 PM
बालगृहमा रहेका बच्चाहरुले पनि दशैको अवसरमा सामुहिक टीका लगाए

साझा न्यूज । तौलिहवा
महान चाड दशैको अवसरमा कपिलवस्तुको तौलिहवा स्थित नेपाल बाल संगठन द्धारा सञ्चालित बालगृहमा सामुहिक टीका लगाइएको छ । बिजया दशमीको दिन शुक्रवार नेपाल बाल संगठनका पदाधिकारीहरुले बालगृहमा रहेका २६ जना बेसाहरा बालकहरुलाई सामुहिक टीका लगाएका हुन । गृहमा रहेका बालकहरुलाई निधारमा टीका र जमरा लगाई दक्षिणा आषिष समेत दिएका थिए । अभिभावक गुमाएर बेसाहार बने पछि आफनो संरक्षणका लागि बालकहरु बषौ देखि बालगृहमा बस्दै आएका छन ।
‘दशैका बेला बालगृहमा रौनक र उल्लास ल्याउन हामीले उनीहरुलाई सामुहिक टीका लगाएका हौ ’ नेपाल बाल संगठनका अध्यक्ष गोपाल मणि ज्ञवालीले भने ‘सामाजिक उत्तरदायित्व बहन गर्दै बालकहरुको अभिभावककारुपमा हामीले यो कार्य गरेका हौ’ उनले भने । आफुहरुले हरेक चाडवाडमा बालकहरुलाई सामुहिकरुपमा शुभकामना आदानप्रदान र रमाईलो गर्ने गरेको उनले बताए । अधिकारकर्मी रबि ठाकुरले बालगुहका पदाधिकारीहरुले रचनात्मक काम गरेकोमा प्रशंसा गरे । उनले आफु पनि सो कार्यमा सरिक हुन पाउदा निकै खुशी लागेको बताए ।
हामीले गरेको सानो कामले बालकहरुको मुहारमा खुशी देख्दा मन आनन्दीत भाएको संगठनका सचिव श्याम प्रजापतिले बताए । दशैका बेलमा टिका लगाउन पाउदा बालगृहका बालकहरु निकै खुशी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज