Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अब कपिलवस्तुमा पनि सिद्धार्थ हस्पिटालिटिको सेवा

Author Avatar साझा न्यूज 20th October 2021 , 8:05 PM
अब कपिलवस्तुमा पनि सिद्धार्थ हस्पिटालिटिको सेवा

सिद्धार्थ हस्पिटालिटिले कपिलवस्तु स्थित लुम्बिनी ग्रीन रिर्सोट संग व्यवसायीक साझेदारी गरी सेवा सुरु गरेको छ । कपिलवस्तुको चन्द्रौटा बजार क्षेत्रमा खोलिएको उक्त रिर्सोट तीन बिगाहा क्षेत्रफलमा ५० करोड लगानी गरी निमार्ण भएको छ । यस रिर्सोटमा ३६ वटा अत्याधुनिक सुविधा युक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारीक वातावरण भएको रेष्टुरेन्ट, बार, फुड कोर्ट, जिम, स्पा, सोैना, प्राइभेट डाइनिङ हल, वाटर पार्क, बाल उद्यान, स्विमिङ पुल पर्याप्त पार्किङ साथै आफ्नै २२ विगा क्षेत्रफलमा फैलिएको माछा पोखरीको बिचमा बनेको छ ।


सो रिसोर्टमा गा्रहकहरुले विभिन्न प्रकारका वाटर गतिबिधिहरु जस्तैः लाईभ फिसिङ्ग ,मोटर बोटिङ्ग, वाटर डान्सिङ्ग फिस BBQ साथै आफ्नै अर्गानिक फार्ममा उत्पादन गरिएका बिभिन्न उत्पादन जस्तैः बिभिन्न प्रकारका माछाका परिकार, लोकल कुखुराका परिकार, खसी बोकाका परिकार, हासका परिकार उपलब्ध हुनुका साथै आँफैले उत्पादन गरेको साग सब्जी र खध्यान्नका परिकारहरु उपलब्ध गराइने छ । साथै उक्त रिर्सोटले पश्चिम नेपालका प्रमुख पर्यटकिय क्षेत्र र लुम्बिनी देखि भारतको गोरखपुरका भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि उल्लेख्य भूमिका खेल्ने होटलका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिनुभयो ।


नेपालमै हस्पिटालिटी क्षेत्रमा चर्चा कमाएको सिद्धार्थ हस्पिटालिटीले नेपालको विभिन्न ठाउँमा आफ्नो सेवा विस्तार गरेको छ । होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरु सञ्चालन गर्दै आएको सिद्धार्थ ग्रुपले हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर कैलालीको टिकापुर, कर्णाली चिसापानी, महेन्द«नगर, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बोैद्घ, बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा, झापाको विर्तामोड, लगायतका स्थानहरुमा २४ वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ । गु्रपले देशका अन्य प्रमुख शहरहरुमा पनि व्यवसाय विस्तार गर्ने तयारी गरि रहेको छ । सिद्धार्थ ग्रुपले नेपालगन्जमा चार तारे होटल सञ्चालन गरि रहेको छ भने भैरहवामा पाँच तारे होटल सञ्चालनको तयारीमा छ। पर्र्र्यटकिय स्थल ईलामको फिक्कल र जुम्लामा पनि सिद्धार्थले आफ्नो सेवा विस्तार गर्न लागेको जानकारी गराउन चाहन्छौ ।

यस ग्रुपले नेपाली, इन्डियन, कन्टिनेन्टल, एसियन, चाइनिज लगायतका विभिन्न परिकार यस क्षेत्रमा पनि उपलबध गराई यहाँका खानाका पारखीहरुलाई उचित मूल्यमा सन्तुष्टि प्रदान गर्ने योजना लिएको छ
सिद्धार्थ हस्पिटालिटि”Hospitality from the heart”(ह्दिय देखि आतिथ्य सत्कार) भनने मूल मन्त्रलाई आत्मसात् गर्दै स्वाद, स्वच्छन्दता र उत्कृष्ट सेवा यो कम्पनीका प्रमुख विशेषता हुन् ।
नेपालको पूर्वी, मध्यपश्चिम तथा सूदुर पश्चिम क्षेत्रका पर्यटकलाई पश्चिम नेपालको भ्रमण गराई यस क्षेत्रको पर्यटकीय सुन्दरताको प्रचार देशैभरि फैलाउने योजना रहेको छ ।


यस कम्पनिले देशभरि आफ्नो सेवा विस्तार गरी छिट्टै विदेशमा समेत विस्तार गर्ने तयारी रहेको कम्पनिका प्रमुख कार्याकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।
लामो समय देखी पर्यटन प्रबर्धनमा पछाडि परेको यस कपिलवस्तु जिल्ला सुद्दोधन राजाको दरबार, तिलौराकोट, कपिलमुनी ऋृषिको महत्तव र तपस्या स्थल, साथै ठुला ठुला ताल र अन्न उत्पादनको भण्डार रहेको र अन्य अपार सम्भावना बोकेको हुनाले अब यस जिल्लालाई पर्यटकिय हबको रूपमा विकास गर्न पर्ने कुरा सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज