Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

धानबालीमा क्षति भएका किसानलाई तत्कालै राहत प्याकेज र क्षतिपुर्ति उपलब्ध गराउन वडा अध्यक्ष गैरेको माग

Author Avatar साझा न्यूज 23rd October 2021 , 3:19 PM
धानबालीमा क्षति भएका किसानलाई तत्कालै राहत प्याकेज र क्षतिपुर्ति उपलब्ध गराउन वडा अध्यक्ष गैरेको माग

कपिलवस्तु , कार्तिक ६
कपिलवस्तु नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश गैरेले वर्षा, बाढी र डुवानबाट धानबाली क्षति ब्यहोरेका किसानलाई तत्कालै राहत प्याकेज र क्षतिपुर्ति दिन सरकारसँग माग गरेको छ ।
उनले क्षति विवरण संकलन गरी राहत घोषणा गर्न माग गरेका छन् । कपिलवस्तु लगायत विभिन्न जिल्लामा केही दिन देखी परेको अविरल वर्षको कारण भित्राउन लागेको अवस्थामा वर्षाको कारण किसान मारमा परेकाले तत्काल सरकारले किसानहरुको समस्या समाधान गर्न माग गरेका छन् । वडाअध्यक्ष गैरेले स्थानीय, प्रदेश र संघिय सरकार संग किसानलाई राहत दिन माग गरेका छन् ।
स्थानीय सरकारले क्षतीको विवरण संकलन गर्ने र प्रदेश र संघिय सरकारले राहत दिनुपर्ने उनले माग गरेका छन । अविरल वर्षाका कारण ठूलो मात्रामा धानबाली क्षति भएकाले अल्पकालीन र दीर्घकालीन प्याकेज घोषणा गर्न उनले सरकारसँग माग गरेको छ । केही दिनयताको अविरल वर्षाका कारण थन्क्याउने बेला भएको धान बाली डुवानमा परेको छ ।
धान कटान गरि केही खेतमा र केही कटान हुन लागेको धानमा धेरै क्षती भएको कारण किसानहरु चिन्तित रहेकाले यसको क्षतिपुर्ती सरकारले दिएर किसानको पिडामा मलम लगाउनु उनले ईसाझा न्यूजलाई बताए । कपिलवस्तु नगरपालिका क्षेत्र भित्र धान खेतमा क्षति भएका कृषकहरुलाई सके जति क्षतिपुर्ति उपलब्ध गराउन आफुले पहल गनेृ उनले प्रतिबद्धता ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज