Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मानव बेचबिखन तथा प्रभावितहरुका सहयोगका बिषयमा बुद्धभुमी नगरपालिकामा सार्वजनिक सुनुवाई

Author Avatar साझा न्यूज 24th October 2021 , 6:10 PM
मानव बेचबिखन तथा प्रभावितहरुका सहयोगका बिषयमा बुद्धभुमी नगरपालिकामा सार्वजनिक सुनुवाई

कपिलवस्तु ७ कार्तिक
मानव बेचबिखन तथा प्रभावितहरुको सहयोगकालागि बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम बुद्धुभुमी नगरपालिकाको बुढ्ढीमा संपन्न भएको छ । बुद्ध्भुमी नगरपालिकाद्धारा आयोजिक कार्यक्रममा मानव बेचबिखन तथा प्रभावितहरुको सवालका बिषयमा छलफल गरिएको थियो ।

सो अवसरमा मेयर केशव कुमार श्रेष्ठले नगरपालिकाले यो बिषयमा कार्यबिधि बनाइ कार्य अघि बढाएको बताए । उनले लैगिंक हिंसा र मानव बेचबिखन संबेदनशील मुद्दा रहेको भन्दै यसको न्युनीकरणकालागि ब्यापक सचेतना कार्यक्रम संचालन गनुृ पर्नेमा जोड दिए । ‘ नगरपालिकाको एक्लो प्रयासले मात्र यसको न्यु्नीकरण हुन गाह्रो छ, त्यसले सबैले हातेमालो गर्न जरुरी छ ’ उनले भने । उनले प्रभावितहरु रहेको क्षेत्रमा गइ छलफल र कार्यक्रम गनुृ पर्ने बताए ।

सो अवसरमा उप मेयर मीरा थारुले मानव बेचबिखन र लैगिंक हिंसा ठुलो समस्याकारुपमो रहेको भन्दै सबै मिलेर यसको समाधान खोज्नु पर्ने बताईन । उनले यसको न्युनीकरणकालागि सबैले साथ दिनु पर्ने बताईन । प्रमुख प्रशासकीय अधिकुत अनिल पौडेलले मानव बेचबिखनको न्युनीकरणकालागि पहिला नगरपालिको आप्रवासनको तथ्यांक लिनु पर्ने बताए । उनले बिदालयका सामाजिक बिषयका शिक्षकलाई यो बिषयमा अभिमुखीकरण दिनु पर्ने बताए ।

बिनरक अन्र्गत हाम्रो परियोजनाका फिल्ड सांयेजक लालबावु कुशहवाले मानव बेचबिखन न्युनीकरणकालागि नगरपालिकाले नीति बनाई काम अघि बढायउनु पर्नेमा जोड दिए । उनले नीति कार्यक्रम सहीत तथ्यांक समेत संकलन गर्नु पर्ने बताए । माइृती नेपालकी कार्यक्रम सांयेजक माया क्षेत्रीले सबैले मिलेर यो सवालको समाधान खोज्नु पर्ने बताईन । परियोजना अन्र्गत यो कार्यक्रम कपिलवस्तु, बुद्धभुमी र कृष्णनगर नगरपालिकामा संचालित रहेको उनले बताईन । उप मेयर मीरा थारुको अध्यक्षता, रबिन चौधरीको संचालनमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज