Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाणगंगा सिंचाई जलउपभोक्ता संस्था मुल समिति कपिलवस्तुको आठौ साधारण सभा

Author Avatar साझा न्यूज 16th November 2021 , 5:56 PM
बाणगंगा सिंचाई जलउपभोक्ता संस्था मुल समिति कपिलवस्तुको आठौ साधारण सभा

कपिलवस्तु ३० कार्तिक
बाणगंगा सिंचाई जलउपभोक्ता संस्था मुल समिति कपिलवस्तुको आठौ साधारण सभा कापिलवस्तुको तौलिहवा संपन्न भएको छ । साधारण सभामा सम्बोधन गर्दै बाणगंगा सिंचाई विकास डिभिजन कार्यालयकी प्रमुख कोपिला श्रेष्ठले बाणगंगा सिंचाईको लक्ष्मणघाट टाउको र जगदीपुर ताल मुटु भएकाले यसको संरक्षण गरिनु पर्ने बताईन । जिल्ला कै सबै भन्दा पुरानो र ठुलो सिचाई प्रणालीमा अहिले बृहद आयोजना नहुदा समस्या भएको बताईन ।
उनले अहिले विकासको नाममा नहर क्षेत्र कै बाटोमा पिच लगायका सडक बनाईदा मर्मत संभार गर्न गाह्रो परेको बताईन । उनले बाणगंगा नहरको विकास र संरक्षणमा उपभोक्ताले पनि चासो र ध्यान दिनु पर्ने बताईन ।
सो अवसरमा नेपाली कांग्रेस उप सभापति रामआषिष पाण्डेयले बाणगंगा नहर कृषकहरुका लागि बरदान नै भएकाले यसको संरक्षण र विकासमा चासो दिनु पर्ने बताए । कार्यक्रम संस्थाका पु्र्व अध्यक्ष नारायण बहादुर सिंहले उपभोक्ता समितिले नहरको विकासमा चासो दिनु पर्ने बताए ।
सो अवसरमा बृज बिहारी शुक्लाले संस्थाको आर्थिक र कोषाध्यक्ष सुनिल श्ुक्लाले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । मेवालाला यादवको अध्यक्षता, जगदीश (दिनेश) पाण्डेयको संचालनमा भएको कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष नारायण बहादुर सिंह, जिल्ला सिंचाई विकास डिभजिन कार्यालयका प्रमुख पुरुषोत्तम उपाध्याय, संस्थाका उपाध्यक्ष मोहन शर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए । सभाले बिधान अनुसार कार्य समितिको म्याद एक बर्ष थपेको अध्यक्ष यादवले बताए । बाणगंगा सिंचाईबाट ६ हजार २ सय बढ हेक्टरमा सिंचाई हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज