Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु डोरीतान संघको बैठक सम्पन्न : यस्ता छन् महत्वपूर्ण निर्णय

Author Avatar साझा न्यूज 20th November 2021 , 7:41 PM
कपिलवस्तु डोरीतान संघको बैठक सम्पन्न : यस्ता छन् महत्वपूर्ण निर्णय

 सागर वि.क.

कपिलवस्तु, मंसिर ४

कपिलवस्तु डोरीतान संघको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । संघको बैठक शनिवार(आज) बुद्धभूमि नगरपालिका वडा नं.२ गोरुसिङ्गेमा सम्पन्न भएको हो । बैठकले दोस्रो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता सम्पन्न गर्न यही मंसिर २५ गतेभित्र पालिका स्तरिय छनोट प्रक्रिया पुरा गरि पौष २ गते जिल्ला स्तरिय डोरीतान प्रतियोगिता कृष्णनगर नगरपालिकामा संचालन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले जिल्लाका १० वटै पालिकामा गठन भएका तदर्थ समितिलाई यही माघ मसान्तभित्र अधिवेशन सम्पन्न गरि बैधानिक समिति गठन गर्ने निर्णय गरेको संघका अध्यक्ष मिनराज बेल्वासले जानकारी दिनुभयो ।

अध्यक्ष बेल्वासका अनुसार पौष २ गते हुने दोस्रो जिल्ला स्तरिय डोरीतान प्रतियोगितामा गुडविल फ्रेडेसी म्याचको लागी छिमेकी मुलुक भारतबाट महिला र पुरुषको १÷१ टिम सहभागि गराउनका लागी निमन्त्रणा प्रदान गर्ने बैठकले निर्णय गरेको छ । यस्तै बैठकले दोस्रो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता संचालन गर्न मिनराज बेल्वासेसहितको ९ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

कपिलवस्तु डोरीतान संघमा आवद्ध जिल्ला सदस्य दिपक कुमार पाण्डे र शुद्धोधन गाउँपालिकाका खेलाडी माया पाण्डेको असामायिक निधन भएकोमा संघले हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदन प्रकट गरेको छ । दोस्रो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता संचालन गर्न आवश्यक पर्ने अनुमानित बजेट ४ लाख ८० हजार रुपैयाँ बैठकले पारित गरेको लुम्बिनी प्रदेश डोरीतान संघका सदस्य रोमबहादुर थापाले जानकारी दिनुभएको छ ।

बैठक कपिलवस्तु डोरीतान संघका अध्यक्ष मिनराज बेल्वासेको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम सुन्दर शाक्यको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश डोरीतान संघका सदस्य रोमबहादुर थापाको विशिष्ट आतिथ्यितामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज