Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु हरित स्वयमसेवक समिति गठन

Author Avatar साझा न्यूज 7th December 2021 , 8:11 PM
कपिलवस्तु हरित स्वयमसेवक समिति गठन

कपिलवस्तु २१ मंसिर
पशु सेवा बिज्ञ केन्द्रको कार्यक्रमलाई थप प्रभावकारी बनाउन कपिलवस्तुमा हरित स्वयमसेवक समिति गठन गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रद्धारा तौलिहवामा आयोजित हरित स्वयम सेवकलाई क्षमता अभिबृद्धि कार्यक्रममा राम प्रकाश थारुको अध्यक्षतामा नौ सदस्यीय समिति गरिएको हो । समितिको उपाध्यक्षमा रामकृष्ण यादव, सचविमा पारशमणि भुसाल, कोषाध्यक्षमा गोपाल कोईराला र सह सचिवमा कुन्ज बिहारी यादव रहेका छन । यस्तै समितको सदस्यमा प्रेम नारायण पाण्डेय, गोबिन्द कुर्मी, जगदीश कोरी र रामसुबिरन कुर्मी रहेका छन ।

कार्यक्रममा स्वयम सेवकले गरेको कामहरुका बिषयमा समिक्षा समेत गरिएको थियो । सो अवसरमा बिज्ञ सेवा केन्द्रका प्रमुख उत्तम आचार्यले स्वयमसेवकहरुले बिज्ञ केन्द्रहरुको सहयोमगा संचालित बिभिन्न कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउनु पर्ने बताए । उनले पशुपालन, कुखुरापालन, मत्सय पालनकालागि कृषकहरुलाई थप जागरुक र उत्साही बनाउन स्वयमसेवकले पहल गर्नु पर्ने बताए । उनले स्यमसेवकहरुले कार्यक्रम बारे प्रचारप्रसार समन्वय गरी कृषक र बिज्ञ केन्द्र बिच पुलको काम गर्नु पर्ने बताए । सो अवसरमा आचार्यले बिज्ञ केन्द्रहरुद्धारा बिगत र यस बर्ष संचालित कार्यक्रमका बिषयमा जानकारी समेत गराएका थिए ।

कार्यक्रममा स्वयमसेवकहरुले आफनो क्षेत्रमा संचालित कार्यक्रमको प्रगतिका बिषयमा जानकारी गराएका थिए । सो अवसरमा समितिका अध्यक्ष थारुले आफुले समितिलाई सकृय बनाई बिज्ञ केन्द्रको कामलाई प्रभावकारीरुपमा संपन्न गर्न सक्दो पलह गर्ने बताए । बिज्ञ केन्द्रका प्रमुख आचार्यको अध्यक्षता, गणेश पुनको स्वागतमा भएको कार्यक्रममा कार्यक्रमको औचित्य बारे रुची श्रीवास्तवले प्रकाश पारेकी थिईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज