Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुनसरीको भोक्राहाका करिब ६ सय डुवान प्रभावित परिवारलाई राहत बितरण

Author Avatar साझा न्यूज 17th December 2021 , 6:56 PM
सुनसरीको भोक्राहाका करिब ६ सय डुवान प्रभावित परिवारलाई राहत बितरण

सुनसरी । सुनसरीको भोक्राहा गाउँपालिकामा बेमौसमीबर्षा पछि आएको बाढि र डुबानबाट प्रभावित परिवारलाई सहारा नेपालले राहतवितरण गरेको छ । बिहिबार भोक्राहा गाउँपालिकाका विभिन्न वडाका बाढि तथा डुबान प्रभावित पाँच सय ८५ परिवारलाई खाद्यान्न सामाग्री सहितअन्य सामाग्रीहरु वितरण गरिएको हो ।
भोक्राहागाउँपालिकाकी उपाध्यक्ष पुनमकुमारी महताले पिडित परिवारलाई राहत सामाग्रीवितरण गरे ।  विभिन्न वडामा पुगेर सामाग्री वितरण गर्नुका साथै अनुगमन पनि गरे ।
बाढि तथा डुवानबाट पिडित भएका परिवारलाई सामाग्रीवितरण गर्दै उपाध्यक्षपुनमकुमारी मेहताले विपतको समयमा राहत सामाग्रीले ठुलो सहयोग पुगेको बताईन्। गाउँपालिकाले यस अघि वितरण गरिएको सामाग्रीप्रयाप्तनभईरहेको अवस्थामा सहारा नेपालले खाद्य समाग्रीप्रदानगर्दा थपसहयोग पुगेको बताईन् ।
यता, वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र यादवले बाढिको डुवानमा परी बिहान बेलुका दैनिकगुजारा गर्न गाह्रो परिरहेका परिवारलाई खाद्य सामाग्रीले ठुलो सहयोग पुग्ने बताए  ।
कात्तिको पहिलो साताआएको बेमौसमीबर्षाले भोक्राहागाउँपालिकामा ठुलो क्षतिपुर्याएको थियो ।त्यसमापनिविशेष गरी गाउँपािलकाको वडा नम्बर ४,५,७,८मा बढि क्षतिपुगेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नै उपलब्ध गराएको विवरणका आधारमाबाढि प्रभावित सोही वडामा पुगेर सहारा नेपालले खाद्यान्न सामाग्रीवितरण गरेको हो । एक्सन एगेन्स्ट् हंगर नामक संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको सहकार्यमा सहारा नेपालले राहत सामाग्री वितरण गरेको हो ।
बाढितथा डुवानबाट प्रभावितभएकाप्रति परिवारलाई २५ के.जीचामल, १० के.जी दाल, २ के.जीचिनी,२ लिटर तेल, २ के.जी गेडागुडी,नुन,साबुन,बाल्टी,क्लोरिन झोल लगायतका सामाग्रीहरु वितरण गरिएको सहारा नेपालकाउपाध्यक्ष सोमनाथ तिम्सिना जानकारी दिए ।
विपतको समयमाप्रभावितहरुकालागि बाढि प्रतिकार्यात्मक परियोजना अनुसार पिडित परिवारलाई राहत सामाग्रीवितरण गरिएको सहारा नेपालका कोषाध्यक्ष श्यामकुमार प्रधानले जानकारी दिनुभयो । यस परियोजनाले यस अघि पनिअन्य क्षेत्रमा राहतवितरण गर्दै आएको उनको भनाई थियो ।
राहत सामाग्रीपाएका स्थानियहरुले भने खुसीव्यक्त गरेका छन् । भोक्राहा गाउँपालिका ७की ममता यादवले बाढिले खानेकुरा सबै बगाएको बताईन् । राहतमा पाएको खाद्य समाग्रीले ठुलो सहयोग पुगेको उनले प्रतिक्रिया दिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज