Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पठनपाठनमा प्रोत्साहीत गर्न रत्नराज्य माबिका ५ सय १० जनालाई झोला

Author Avatar साझा न्यूज 19th December 2021 , 7:12 PM
पठनपाठनमा प्रोत्साहीत गर्न रत्नराज्य माबिका ५ सय १० जनालाई झोला

कपिलवस्तु ४ पुस
बिद्यार्थीहरु पठनपाठमा प्रोत्साहीत गर्न कपिलवस्तुको तौलिहवा स्थित रत्नराज्य उमाबिमा अध्ययरत ५ सय १० बिद्यार्थीलाई झोला बितरण गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सो बिद्यालयमा बाल बिकास देखि कक्षा १२ सम्म अध्ययरत सबै छात्र छात्राहरुलाई स्कुल ब्याग उपलब्ध गराएको हो ।
पुर्वमन्त्री तथा सांसद बृजेश कुमार गुप्ता, प्रदेश सदस्य धरम बहादुर श्रीवास्तव, नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ लगातयले बिद्यार्थीहरुलाई झला हस्तान्तरण गरेका थिए ।
सो अवसरमा सांसद गुप्ताले बिद्यार्थीहरुको होसला तथा उत्साह बढाउन वडाले यो निकै राम्रो काम गरेको बताए । उनले सबै बिद्यार्थीहरुलाई झोल दिनु आफैमा एउदा नमुना योग्य काम भएको भन्दै उनले बिद्यार्थीहरुलाई राम्रोसंग पढन आग्ह गरे । उनले बितमगा यो बिद्यालयमा पटप पटक आएको बिवाद बारे ईगीत गर्दै अब शिक्षकहरुले आपसमा खिचातानी र बिवाद नगरी बिद्यालयको बिकास र राम्रो पढाई गर्न आग्रह गरे । उनले बिद्यालयको विकासकालागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा प्रदेश सांसद श्रीवास्तवले पुरानो बिद्यालय र जग्गा जमिन धेरै भए पनि अझै यो बिदालयको संतोषजनकरुपमा विकास हुन नसकेको बताए । उनले बिदालयको भौतिक र शैक्षिक बिकासकालागि योजना बनाएर अघिब ढनु पर्ने बताए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुदीप पौडेलले आफु पनि यही बिद्यालयबाट २०५० सालमा एसएलसि पास गरेको स्मरण गर्दै बिद्यालयको विकासकालागि आफु सदैव लागी पर्ने बताए । उनले बिदालयको भौतिक र शैक्षिक विकासमा सबैले हातेमोलो गर्नु पर्ने बताए ।
झोला पाएर निकै खुशी भएकी कक्षा ७ मा अध्ययनरत निमल धोबीले आफु जस्तै बिद्यालयका सबै बिद्यार्थीलाई वडाले झोला दिएर निकै राम्रो काम गरेको बताईन ।
‘ सबैले झोला पाएका छौ , निकै खुशी लागेको छ ’ उनले भनिन । कार्यक्रममा बिदालय ब्यवस्थापन समितिका पुर्व अध्यष प्रलाद कुर्मी, प्रअ दिवाकर चौधरी, वडा सदस्य बिष्णु बारी, लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज