Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक बर्षमा मानव अधिकार बिरुद्धका २ सय ८१ घटना

Author Avatar साझा न्यूज 19th December 2021 , 8:25 PM
एक बर्षमा मानव अधिकार बिरुद्धका २ सय ८१ घटना

कपिलवस्तु ४ पुस
कपिलवस्तुमा एक बर्षमा मानव अधिकार बिरुद्धका २ सय २१ घटनाहर दर्ता भएका छन । सन २०२१ देखि डिसेम्बर १९ सम्म जिल्लामा बिभिन्न खाले घटना भएका हुन। । ईन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक २०२२ प्रकाशकालागि तौलिहवामा सरोकारवालासंग गरेको समीक्षा कार्यक्रममा सो जानकारी गराइएको हो । ईन्सेक जिल्ला प्रतिनिििध पार्वती आचार्यले प्रस्तुत गरेको प्रतिबेदन अनुसार सन २०२१ मा गत बर्षको तुलनमा मानव अधिकार बिरुद्धका घटनामा बृद्धि भएका छन ।

सन २०२० मा कुल १ सय ६५ घटना दर्ता गरिएको थियो । सन २०२१ मा ६ जनको हत्या, बलत्कारका ३६ घटना, बलत्कार प्रयासका २३, बालयौन दुब्र्यवहार २ वटा घटना दर्ता गरिएका छन । यस्तै मानव बेचबिखन ३, बहुबिवाह ४, अप्राकृति हस्तमैथुन, २, बाल बिवाह १ र घरेल्ु हिंसा २ सय ८ वटा छन । सन २०२१ मा ब्यक्तिगत रिसिबीका कारण हत्या सहीत बलत्कार, यौन दुब्र्यवहार, मानव बेचबिखन तथा घरेलु हिंसाका घटना गत बर्ष भन्दा बढी भएको ईन्सेक प्रतिनिधि आचार्यले बताईन । बलत्कारका घटना मध्ये १० बर्ष देखि १८ बर्ष सम्मका २१ जना किशोरीहरु पीडीत भएका छन ।

१० बर्ष मुनीका ६ बालिका बलत्कारको शिकार भएका छन । ८३ बर्षिया बृद्धा समेत बलत्कारको चपेटामा परेकी छिन । कोरोनाकालमा कैयो ब्यक्तिहरु सहजरुपमा स्वास्थ्य उपचार नपाएको आचार्यले बताईन । जिल्लामा अझै साढे ३ प्रतिशत बालबालिका बिद्यालयको पहुच बाहिर छन । जिल्लाका २० वडामा अझै माबि नहुदा कैयो बालबाकिलाहरु पढाईबाट बंचित छन । जिल्लाका कृष्णनगर र यशोधरा गाउपालिकामा हैजा फैलिदा ७ जनाको मृत्यु भएको र ढेड हजार बढी झाडा पखालाबाट पीडीत बनेका थिए । कोरोनाका कारण जिल्लामा २ सय ४ जनाको मृत्यु भएको र ५ हजार ४३३ जना संक्रमित भएका थिए । सो अवसरमा प्रजिअ चक्रपाणी पाण्डेयले ईन्सेकले नदीजन्य पदार्थको दोहोन, बाटाघाटो निर्माणमा हुने ढिला सुस्ती, प्रदुषणका बिषयमा समेत हेरेर प्रतिबेदनमा समेटन्ु पर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिमितिका प्रमुख नारायण प्रसाद खनालले मानव अधिकारका घटनामा सबै सचेत हुुन पर्ने बताए । उनले घटनाको न्युनीकरणकालागि सबैले हातेमालो गर्नु पर्ने बताए । पुष्पा रेग्मीको अध्यक्षता, महेन्द्र खनालको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, संचारिका समुहकी प्रदेश अध्यक्ष पार्वती पाण्डेय माहुरी होमका अध्यक्ष रबि ठाकुर, पशुपतिमणि त्रिपाठी, माया नेपाली, खेमराज पाण्डेय, अंकीता श्रीवास्तव, रामहरि लामिछाने लगायतले बिभिन्न सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज