Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृषकलाई च्याउ र प्याजको बीउ सहीत बिषादी प्रदान

Author Avatar साझा न्यूज 21st December 2021 , 6:27 AM
कृषकलाई च्याउ र प्याजको बीउ सहीत बिषादी प्रदान

कपिलवस्तु ६ पुस
ब्यवसायिक कृषि खेती तर्फ आकर्षित गर्न कपिलवस्तु नगरपालिका वडा नम्बर ३ ले ५ सय बढी कृषकलाई च्याउ र प्याजको बीउ सहीत बिषादी प्रदान गरेको छ । प्रति कृषक एक प्याकेट च्याउको बीउ, सय ग्रामको एक प्याकेट प्याजको बीउ र डडुवा रोग नियन्त्रणका लागि बिषादी एक प्याकेट उपलब्ध गराइएको हो । नागरिकताको फोटोकपी पेश गरेर आफनो नाम दर्ता गराएका कृषकलाइृ सो प्रदान गरिएको हो ।
कृषकहरुलाई सो बीउ सहीतका सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष प्रकाश गैरेले कार्यक्रमको शुभारम्भ गरको थिए । वडाअध्यक्ष गैरेले कृषकहरुलाई प्रोत्साहीत गर्न वडाले यो कार्यक्रमको शुभारम्भ गरेको बताए । उनले वडामा रहेको सीमित बजेटबाट कृषकहरुलाइृ न्युनरुपमा बीउ उपलब्ध गराइएको बताए । उनले वडाले एक घर एक कसेरा बारी अभियान चलाउनकालागि आफनो योजना बनाएको बताए ।
बीउ लिन वडा कार्यालय आएका कृषकहरुले नगरपालिका र वडाहरुले कृषकहरुलाई प्रोत्साहीत हुने खालका कार्यक्रम ल्याउनु पर्ने माग गरेका छन । उता गहु लगायतका बालीलाई आवश्यक पर्ने बेलामा रसायनिक मलको यस बर्ष पनि अभाव भएको भन्दै वडा अध्यक्ष गैरेले सरकाले डिएपी र युरिया मल तत्कालै उपलब्ध गराउनु पर्ने माग गरेका छन ।
उनले गहु, तोरी लगायतका बालीलाइृ चाहिएको बेला कृषकहरुले मल नपाउदा मर्कामा परेको उनले बताए । उनले मलखाद र सिंचाईको सुबिधाकालागि ३ वटै तहका सरकारले ठास योजना सहीत बिशेष पहल गर्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज