Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

किड्स संस्थाको सामाजिक परिक्षण

Author Avatar साझा न्यूज 22nd December 2021 , 6:52 PM
किड्स संस्थाको सामाजिक परिक्षण

कपिलवस्तु ७ पुस
कपिलवस्तु् ईन्टीग्रेटड सर्भिसेज किड्स संस्थाको सामाजिक परिक्षण तौलिहवामा संपन्न गरिएको छ । सो अवसरमा संस्थाद्धारा संचालित बिभिन्न ५ वटा कार्यक्रम र संस्थाको प्रगति प्रतिबेदन पेश गरिएको थियो । किड्सले लुम्बिनी प्रदेशका ९ र कर्णाली प्रदेशका ४ जिल्लाका काम गर्दै आएको छ ।
एचआईभि एड्स न्युनीकरण, महिला स्वास्थ्य परियोजना, किशोर किशोरी तथा युवा कार्यक्रम तथा राष्ट्रिय क्षयरोग कार्यक्रम तथा सुरक्षित मातृत्व र वास कार्यक्रमका बिषयमा कार्यक्रम संयोकजहरुले जानकारी गराएका थिए । यस्तै संस्थाका कार्यकारी निर्देशक कृष्ण द्धिबेदीले किड्सको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले किड्सले किड्सले राम्रो काम गरको भन्दै स्वास्थ्य सवालमा सबैले मिलेर काम गर्नु पर्ने बताए । उनले कपिलवस्तुको स्वास्थ्य क्षेत्रको अवस्थाालाइ सुधार गर्न सबैले मिलेर काम गर्नु पर्ने बताए ।
सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालकया प्रमुख हेमराज पाण्डेयले स्वास्थय क्षेत्रका सुधारकालागि सबैले साथ दिनु पर्ने बताए । उनले हैजा बिरुद्धको कोलेराको औषधी बाकी रहेका ५ पालिकाबासीलाई खुवाउने गरी औषधी आउने निश्तित भएको जानकारी दिए ।
कार्यक्रममा बाणगंगा नगरपालिकालाई छिट्टै क्षयरोगमुक्त नगरपालिका घोषणा गर्ने कार्यक्रम गर्न लागिएको जानकारी गराइएको थियो । राम बिनोद चौधरीको अध्यक्षता र कमला शुक्लाको संचालनमा भएको कार्यक्रममा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, स्वास्थय निर्देशनालयका राम प्रसाद भट्टराई, जिल्ला समन्वय अधिकारी भुमी भट्टराई लगायतले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज