Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुसलमान महिला ‘लीलाम’ एप सञ्चालन गर्नेहरु भारतीय प्रहरीको नियन्त्रणमा

Author Avatar साझा न्यूज 6th January 2022 , 6:45 AM
मुसलमान महिला ‘लीलाम’ एप सञ्चालन गर्नेहरु भारतीय प्रहरीको नियन्त्रणमा

प्रभावशाली मुसलमान महिलाहरूको बेचबिखनको विज्ञापन गर्दै ‘लीलामी’को नक्कली एप खडा गरेको आरोपमा तीन भारतीय युवा पक्राउ परेका भारतीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले करिब १० भन्दा बढी भारतीय मुश्लिम पत्रकार तथा भारतीय मुसलमानको अधिकारका लागि आवाज उठाउँदै आएका महिला अधिकारकर्मीहरूविरूद्ध अपमानजनक सन्देशहरूलाई ‘बुली बाई’ नाम दिइएको एपमा देखाइएको थियो ।

यस आरोपमा बीस वर्षका एक १८ वर्षीया महिला र दुई जना पुरूषलाई सुरक्षा नियन्त्रणमा लिई सोधपुछ भइरहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

“एपमा कुनै विशेष समुदायका केही महिलाहरूको तस्बिरहरू अपलोड गरिएको र आपत्तिजनक सन्देशहरू पनि राखिएको पाइएको छ,” मुम्बईका प्रहरी आयुक्त हेमन्त नाग्राले बताएका छन् । यस विषयमा अनुसन्धान भइरहेकोले प्रहरीले थप विवरण दिन नमिल्ने नाग्राको भनाइ छ ।

भारतका मुस्लिम अल्पसंख्यक सदस्यहरूले हालैका वर्षहरूमा आफ्ना समुदायलाई लक्षित गर्ने वा एक्लाउने प्रयासहरू भइरहेको आरोप लगाएका छन् ।

मुस्लिम महिलाहरूलाई लक्षित गर्ने अर्को नक्कली ‘लीलामी मञ्च’ ६ महिनाअघि छोटो समय देखा परेको थियो । उक्त घटनाबारे प्रहरीले छानविन गरेको तर दोषीलाई कानूनी कारबाही गर्न असफल भएको मुस्लिम अधिकारीले बताएका छन् ।

हालैको एपमा प्रस्तुत गरिएका तस्बिरहरूबारे भारतीय नागरिक समाज तथा सर्वसाधारणबाट पनि सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ ।

कवि नबिया खानले अघिल्लो सप्ताहन्तमा ट्वीट गर्दै भनेका छन्, “नयाँ वर्षको पहिलो दिन भारतमा हामीलाई यसरी स्वागत र व्यवहार गरिन्छ, जबकि मेरो देशका अन्य मानिसहरू रमाइलो, ठट्टा र पार्टी गर्छन् । कोहीविरूद्ध पनि आक्रमण गर्न, अपमानित गर्न, किन्न र बेच्न भारतीय कानूनले छुट दिएको छैन ।”

यसैबीच, यो एप ‘होस्ट’ गरेको ‘ओपन सफ्टवेयर डेभलपमेन्ट प्लेटफर्म गिथहब’ले स्थानीय सञ्चारमाध्यमलाई प्रहरी जाँचमा सहयोग गर्ने बताएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज