Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आज पनि नेप्से ४९ अंकले बढ्यो, सात कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

Author Avatar साझा न्यूज 11th January 2022 , 4:11 PM
आज पनि नेप्से ४९ अंकले बढ्यो, सात कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

काठमाडौं । शेयर बजारको परिसूचक नेप्सेले आज (मंगलबार) २८ सय अंक नाघेको छ । ४९.१९ अंकले बढेसँगै परिसूचक २८३४ अंकमा पुगेको हो । परिसूचक बढ्दा कारोबार रकम भने केही खुम्चिएको छ ।

सोमबार ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७२ करोडमा खुम्चिएको छ । कुल १७० कम्पनीको मूल्य बढ्यो भने १९ कम्पनीको घट्यो ।उपसमूहगत रुपमा हेर्दा उत्पादन ३१ अंकले घट्यो भने अरु सबै बढेका छन् ।

बैंकिङ ३, विकास बैंक १७१, फाइनान्स १४९, होटल तथा पर्यटन १०७, जलविद्युत ६५, जीवन बीमा ५९७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा ३३६, व्यापार ४० र अन्य उपसमूह २७ अंकले बढे । ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

नारायणी डेभलपमेन्ट, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, मध्यभोटेकोसी जलविद्युत, सिभिल लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । माउन्टेन इनर्जीको मूल्य सबैभन्दा धेरै ३.५ प्रतिशतले घट्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

तौलिहवामा नेपालश्री ट्रेडर्स र कंक्रिट ब्लक उद्योग सञ्चालनमा, मन्त्री यादवद्वारा संयुक्त उद्घाटन

तौलिहवामा नेपालश्री ट्रेडर्स र कंक्रिट ब्लक उद्योग सञ्चालनमा, मन्त्री यादवद्वारा संयुक्त उद्घाटन

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

भर्खरै प्रकाशित

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज