Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बालबालिकालाई मासु खुवाउन कहिलेबाट सुरु गर्ने ?

Author Avatar साझा न्यूज 15th January 2022 , 9:22 PM
बालबालिकालाई मासु खुवाउन कहिलेबाट सुरु गर्ने ?

काठमाडौं – बालबालिकालाई ६ महिनासम्म पुर्ण रुपमा स्तनपान गराउनुपर्छ । उनिहरुलाई ६ महिनासम्म आमाको दुध बाहेक पानी पनि खुवाउन नपर्ने विज्ञहरु बताउँछन् । ६ महिना पुगेपछि बालबालिकाको शरीरमा आइरनको भण्डारण कम हुदैँ जान्छ । मासुमा शरीरले सजिलै एब्जर्ब हुने हेम आइरनको मात्रा बढि हुन्छ । त्यसैले बालबालिकालाई ६ महिना पुरा भएदेखि मासु खुवाउन सुरु गर्न सकिन्छ ।

बालबालिकालाई खुवाउनका लागी एमिनो एसिडको सहि समिश्रण र बोसो कम हुनाले अरु भन्दा पोल्ट्रि मासु खुवाउँदा राम्रो हुने विज्ञहरु बताउँछन् । उनिहरुका अनुसार, बालबालिकालाई खुवाउने मासु नरम हुने गरि पकाएर पुरी वा सुपको रुपमा खुवाउनुपर्छ । बालबालिकालाई सधैं फ्रेस मासु खुवाउनुपर्छ । मासु पकाउदाँ फ्राई गर्नुहुदैन । साथै एक पटक भनदा धेरै तताएर खुवाउनु हुदैँन ।

सामान्य मासु भन्दा अंगको मासुमा भिटामिन, आइरन र जिंक बढि हुन्छ । त्यसैले अंगको मासु बालबालिकाका लागी स्वस्थ्यकर हुन्छ ।

सुरुमा मासु खुवाउँदा १ देखि २ चम्चाबाट शुरु गर्नुपर्छ । त्यसपछि बिस्तारै बढाउँदै लैजानुपर्छ । १ बर्ष पुगन्जेलसम्म दैनिक ६५ ग्राम सम्म खुवाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज