Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अत्याधिक दुब्लो भएर चिन्तित हुनुहुन्छ,यसो गर्नुहोस्

Author Avatar साझा न्यूज 17th January 2022 , 8:07 PM
अत्याधिक दुब्लो भएर चिन्तित हुनुहुन्छ,यसो गर्नुहोस्

मोटोपन हुनेहरुलाई जति चिन्ता छ । त्यत्तिकै पीर दुब्लोलाई पनि छ । दुब्लो भएर आकर्षक नदेखिएको भन्दै जीवनदेखि निराश हुनेहरु पनि भेटिन्छन्।

सामान्यत मोटाउनका लागि वयस्क व्यक्तिलाई दैनिक १८ सय देखि २ हजारसम्म क्यालोरी चाहिन्छ । दैनिक खाने खानमा उक्त परिमाणको क्यालोरी प्राप्त भएन भने मानिस मोटाउन सक्दैन । दुब्लो मानिसहरु उमेर नहुँदै बूढो देखिने हुँदा उनीहरुलाई कसरी मोटाउने अनि फिट हुने भन्ने चिन्ता बढी हुन्छ।

मानिस किन दुब्लो हुन्छ ?
-इन्फेक्सनको खतरा भएर
-शरीरमा रोग भएर
-भोक नलानगेर
-पेटसम्बन्धी रोग लागेर
-क्यान्सर भएर
-जुका, टीभी, एचआईभी जस्ता रोगका कारण

कसरी मोटाउने ?
-क्यालोरी पर्याप्त भएका खाना मात्रा मिलाएर खाने
-प्रोटिन भएको खाना नियमित खाने
-दिनको ३ छाक खाने
-खाना खाइसकेपछि २०-३० मिनेट आराम गर्ने
-फ्याट भएको दूध खाने
-तनावमुक्त रहने
-चिज, आलु, फापर खाने
-माछा, मासु मिलाएर खाने ।

कतिपय खाना नै नरुचेर दुब्लो छन् भने कतिपय खाना धेरै खाँदा पनि खाना नपचेर दुब्लो छन् । खाना नपचेर दुब्लो हुनेका लागि खाना कसरी पचाउने त रु यी उपाय अवलम्बन गर्न सकिन्छ।

-उत्तानो सुत्ने। दुबै खुट्टा जोड्ने, हातलाई शरीरको दाँया–बाँया कम्मरसँगै राख्ने । अब श्वास लिँदै कम्मरको बलले दुवै खुट्टा, दुवै हात, टाउको र ढाडको माथिल्लो भाग, पिठ्युँलाई समेत माथि उठाउने। शरीरको तल्लो र माथिल्लो भाग बराबर, केही मात्रामा उठाएर ५–७ सेकेन्ड रोक्ने र श्वास छोड्दै तल राख्ने। यो विधिलाई नौकासन भनिन्छ । यो विधिले अपच घटाउँछ, भोक लगाउने काम गर्छ। कम्मर, पेटको बोसो कम बनाएर कम्मर क्षेत्रका पेटका अंगहरुलाई बलियो बनाउँछ । याद राखौं ढाड, कम्मर बढी दुख्ने समस्या भएकाले नौकासन भने गर्नु हुँदैन।

-बसेर दुवै खुट्टा सोझो राख्ने। खुट्टा पालै पालो खुम्च्याए कुर्कुच्चामाथि नितम्ब राखी बस्ने । खुट्टाको बूढीऔंला एक–आपसमा छुने तर कुर्कुच्चा फरक राख्ने गरी ढाड र टाउको सोझो राख्नुपर्छ। दुवै हात सोझो पारी घुँडामाथि हत्केला टेकाउने । खाना खाएपछि यो आसनमा रहँदा श्वास बिस्तारै लिने र छोड्ने गर्नुपर्छ।

यस आसनलाई वज्रासन भनिन्छ । खाना खाएपछि लगत्तै १५–२० मिनेट यस आसनमा बस्ने बानी गर्दा पाचनशक्ति बढ्ने र पेटका अन्य गडबडीहरुमा समेत लाभ प्राप्त हुने हुन्छ । याद गर्नुहास् घुँडा दुख्ने, कुर्कुच्चाको भाग दुख्ने तथा बढी तौल भएका व्यक्तिले वज्रासन गर्नु हुँदैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज