Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु क्रिक्रेट संघकोे अध्यक्षमा गैरे

Author Avatar साझा न्यूज 19th January 2022 , 6:33 PM
कपिलवस्तु क्रिक्रेट संघकोे अध्यक्षमा गैरे

कपिलवस्तु ५ माघ
कपिलवस्तु क्रिक्रेट संघकोे अध्यक्षमा प्रकाश गैरे निर्बिरोध निर्वाचित भएका छन । संघको तौलिहवामा संपन्न दोश्रो अधिबेशनले गैरको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरहेको हो । गैरे दोश्रो कार्य कार्यकालका लागि पुनःअध्यक्षमा निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक कृष्ण पौडेलले बताए ।
समितिको उपाध्यक्षमा बिश्वेन्द्र सिंह रावल, सचिवमा अजय शर्मा, कोषाध्यक्षमा पदमराज श्रेष्ठ, रहेका छन । यस्तै समितिको सदस्यहरुमा अरुण कुमार खड्का, राजेश प्रताप शाक्य, दिनेश हमाल, माया ज्ञवाली, चन्द्रकान्त शर्मा, हबिव अहमद खा र रिषिकेश श्रेष्ठ छन ।
सो अवसरमा जिल्लाका २ पुर्व क्रिक्रेटरहरुलाई सम्मानित गरिएको थियो । पुर्व क्रिकेटर चर्तुभुज उपाध्याय र लुम्बिनी क्रिकेट संघका प्रदेश सदस्य कैलाश रोका मगरले पुर्व क्रिकेटर अरुण खडका र हबिव अहमद खालाई दोसल्ला र कदर पत्रले सम्मानित गरको थिए । पुर्व क्रिकेटर खालाई ज्याकेट समेत प्रदान गरिएको थियो ।
सो अवसरमा नव निर्वाचित अध्यक्ष गैरेले जिल्लाको क्रिकेटको विकासमा आफु लागि पर्ने बताए । कपिलवस्तुमा क्रिकेटको क्रेट बढीरहको र खेलाडीहरुले राम्रो गरीरहेको भन्दै उनले खेलाडी र खेलका विकासका लागि सक्दो प्रयास गर्ने बताए ।
सो अवसरमा पुर्व क्रिकेटर शर्माले क्रिकेटको विकासमा समितिले नया योजना सहीत अघि बढनु पर्ने बताए । यस्तै प्रदेश सदस्य रोकाले लुम्बिनी प्रदेशमा कपिलवस्तुको क्रिकेटमा रामूो संभावना रहेको बताए । उनले खलाडीहरुलाई प्रोत्साहीत गरी अघि लैजानु पर्ने बताए ।
प्रकाश गैरेको अध्यक्षता र माया ज्ञवालीको संचालनमा भएको कार्यक्रममा पदमराज श्रेष्ठले ४ बर्षे कार्यकालको प्रगति बिववरण प्रस्तुत गरको थिए । सो अवसरमा निर्वाचन मण्डलका संयोजक कृष्ण पौडल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज