Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जापानमा आज एकैदिन १ लाख ९ सय ४९ जनमा कोरोना संक्रमण

Author Avatar साझा न्यूज 5th February 2022 , 7:58 PM
जापानमा आज एकैदिन १ लाख ९ सय ४९ जनमा कोरोना संक्रमण

टोकियो/जापान । आज( फेब्रुअरी ५ तारिख, शनिबार ) जापानमा एकैदिन १ लाख ९ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज, उच्च संक्रमण पुष्टिसंगै पछिल्ला केहि महिना यताकै धेरै कोरोना संक्रमितहरुको मृत्यु भएको छ । साँझ ७ः३० बजेसम्मको अपडेट अनुसार ओसाकामा २३ जना, आईची र टोकियोमा १०/१० जना,ह्योगोमा ८ जना,फुकुओका र सिजुओकामा ६/६ जना,होक्काईदो र खानागावामा ५/५ जना,मिए, चिबा र नागानोमा ४/४ जना,ओकायामा र हिरोशिमामा ३/३ जना सहित अन्य विभिन्न प्रान्तहरुमी गरि ११६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

जापानमा हालसम्म ३२ लाख २६ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २३ लाख १५ हजार १ सय ८६ जनाले स्वास्थ्य लाभ लिएका छन् भने १९ हजार २ सय ८८ जनाको मृत्यु भएको छ ।

आज, ४७ प्रान्तहरु मध्ये जापानको राजधानी टोकियोमा सबैभन्दा धेरै २१ हजार १ सय २२ जना र सिमाने प्रान्तमा सबैभन्दा थेरै ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज