Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा मोटरसाईकल चोरी नियन्त्रण विशेष अभियान

Author Avatar साझा न्यूज 10th February 2022 , 5:57 PM
कपिलबस्तुमा मोटरसाईकल चोरी नियन्त्रण विशेष अभियान

तौलिहवा, माघ २७ । कपिलबस्तुमा विभिन्न स्थानहरुमा पार्किङ गरि रहेको अवस्थामा केहि दिनयता मोटरसाईकलहरु चोरी हुने घटनाहरुमा बृद्धि हुन थालेपछि चोरी नियन्त्रण विशेष अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले सो अभियान सञ्चालन गरिएको हो ।
घरमा रातको समयमा मोटरसाईकल राख्नुपर्दा सम्भव भएसम्म मोटरसाइकललाई पिल्लर वा केहि भारि÷गह्रौँ वस्तुसँग फलामको साङलोले बाँधी अड्याउन वा पछाडिको चक्कामा लाग्ने लक प्रयोग गरि राख्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो । लामो समयसम्म जथाभावि वा आफ्नो नजर नपुग्ने स्थानमा पार्किङ मोटरसाईकल नराख्न उहाँले आग्रह समेत गर्नुभएको छ । चोरीको मोटरसाईकल नियन्त्रणको लागि चोरीमा संलग्नहरुको पहिचान, अवरोध र पक्राउ गर्न नियमित चेकजाँचहरु प्रहरीले गर्दै आएको प्रहरी नायब उपरिक्षक भण्डारीले बताउनुभयो ।
विशेष गरी सार्वजनिक स्थान र सरकारी कार्यालयहरुमा रहेको पार्किङ स्थलमा सिसिटिभि क्यामेरा राख्न पहल गरिरहेको प्रहरी निरिक्षक जगन्नाथ मरासिनिले बताउनुभयो । मोटरसाईकल चोरी नियन्त्रणको लागि सबै प्रहरी कार्यालयहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नागरिकमा सचेतनामूलक कार्यक्रम मार्फत सजग गराईएको उहाँले बताउनुभयो ।
मोटरसाईकल चोरीका घटना नियन्त्रणका लागी प्रहरीले जिल्लाको वाणगंगा नगरपालिका वडा नं ७ स्थित भलवाड, जिनुवा, धनेशपुर लगायतका गाउँहरुमा आकस्मिक चेकजाँच समेत गरेको छ । सोही क्रममा २ सय २८ ओटा मोटरसाईकल ४८ ओटा मझौला सवारी साधन चेकजाँच गरेको हो । चेकजाँच क्रममा कागजात नभएको १ वटा सावरी नियन्त्रणमा लिईएको प्रहरी निरिक्षक मरासिनीले बताउनुभयो । त्यस्तै सो चेकजाँचको क्रममा त्यस क्षेत्रमा सञ्चालित मोटरसाईकल वर्कसपहरुको समेत अनुगमन गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज